श्री स्वास्थ्य सेवा बिभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपांगता ब्यबस्थापन शाखाद्वारा गरिएको राष्ट्रिय पुनर्स्थापना रणनीति बिकासका लागि अन्तर्क्रिया एबम तथ्यांक संकलन कार्यक्रमको तस्बिर:- मिति २०८०/०३/१३
१५ शैया चतरा अस्पतालको नयाँ भवन निर्माण सम्बन्धि आवश्यक प्रक्रियाका लागि कोशी प्रदेश सभा सदस्यज्यूहरु माननीय श्री ममता तामाङ ज्यू, माननीय श्री बिजयकुमार राई ज्यू, माननीय श्री रमेश कुमार बस्नेत ज्यू र पुर्व संघीय सांसद माननीय श्री जय कुमार राई ज्यूहरु द्वारा पुर्याउनुभएको साथ सहयोग एबम समन्वयका लागि सम्पूर्ण माननीय ज्यूहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं […]
बिषय: नतिजा प्रकाशन बारे । प्रस्तुत सम्बन्धमा यस चतरा अस्पतालद्वारा ब्यबस्थापन समितिको मिति २०७९/१२/११ गतेको निर्णयानुसार च.नं:६१७, मिति २०८०/०१/१५ गते र मिति २०८०/०१/०३ गतेको निर्णयानुसार च.नं:५७७, मिति २०८०/०१/०५ गते प्रकाशित सूचना अनुसार मिति २०८०/०१/३० गते भएको लिखित ,प्रयोगात्मक एबम अन्तरबार्तामा कर्मचारी छनौट समिति द्वारा सिफारिस गरिए अनुरुप देहाय बमोजिमको पदमा निम्नानुसारको नतिजा प्रकाशन गरिएको छ […]
विषयः प्रयोगशाला औजार उपकरण आपूर्तीकर्ता छनौट एवम् दावि / बिरोध बारे । प्रस्तुत बिषयमा यस चतरा अस्पतालमा आ.ब.०७९/०८० प्रयोगशाला औजार उपकरण आपुर्तीकर्ता छनौटको लागि मिति २०७९।१२।११ गते प्रकाशित सुचना अनुसार प्राप्त आपुर्तिकर्ता हरुको प्राप्त निवेदन हरु उपर मिति २०८०।०१।०५ गते यस अस्पताल व्यबस्थापन समिति सहितको छनौट समितिको बैठक द्वारा सिफारिस भएको एवम् यस अस्पताल […]
बिषय: रेडियोग्राफर (डिप्लोमा इन रेडियोग्राफि)करार सेवामा लिने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा सेवाग्राहीहरुको चाप अत्याधिक बढिरहेको हुँदा स्वास्थ्य सेवालाई थप गुणस्तरीय तथा ब्यबस्थित गर्न ब्यबस्थापन समितिको आन्तरिक श्रोत बाट ब्यबस्थापन हुने गरी निम्नानुसारको पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/१२/११ को निर्णयानुसार एवम् मिति २०८०/०१/१५ गतेको टिप्पणी […]
बिषय: ल्याब टेक्नोलोजीष्ट (बि. एम .एल. टि.) करार सेवामा लिने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा सेवाग्राहीहरुको चाप अत्याधिक बढिरहेको हुँदा स्वास्थ्य सेवालाई थप गुणस्तरीय तथा ब्यबस्थित गर्न ब्यबस्थापन समितिको आन्तरिक श्रोत बाट ब्यबस्थापन हुने गरी निम्नानुसारको पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०१/०३ को निर्णयानुसार सम्बन्धित सबैको […]
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा ब्यबस्थापन समितिको मिति २०७९/१२/१० गतेको निर्णयानुसार अस्पतालको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी प.सं: २०७९/०८०, च.नं: ५३०, मिति २०७९/१२/११ को सूचना अनुसार माग भएका निम्नानुसार पदका लागि निम्न मिति समय र स्थानमा परिक्षा संचालन हुने हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: रेडियोग्राफर ( डिप्लोमा इन रेडीयोग्रफी)का लागि:- […]