स्वास्थ्य बिमा बोर्डसंगको प्राथमिक स्वास्थ्य केन्द्र चतराको सम्झौता नबिकरण भएको बारेमा
बिषय: आ.ब. २०७८/०७९ को योजना कार्यान्वनमा सहयोग, समन्वय एबम पहलका लागि अपिल बारे । प.स.:०७७/०७८, च.नं.:५८८, मिति: २०७८/०२/३१ प्रस्तुत सम्बन्धमा नेपाल सरकारद्वारा १५ शैयाको आधारभुत अस्पतालमा स्तरोन्नतिका लागि सुचिकृत भई यसै ०७७/०७८ आर्थिक बर्षबाट १५ शैयाको आधारभुत अस्पताल भवन निर्माण प्रक्रिया समेत सुरु भईसकेको यस प्राथमिक स्वास्थ्य केन्द्र चतरामा हरेक दिन (शनिबार र सार्बजनिक बिदाका […]
बिषय: स्वास्थ्य उपकरण औषधि तथा स्वास्थ्य सुरक्षा सामाग्रीहरु सहयोग गरिदिनुभएकोमा हार्दिक नमन । श्री सुमि (चाम्लिङ) लिम्बु, सामाजिक अभियानता एबम समाजसेबी, हाल यु.के. (लन्डन) । श्री बोधिसत्वा बिहार, बुढानिलकण्ठ, काठमान्डौ । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र चतराको च.न.:५५२ मिति २०७८/०२/२० गतेको अनुरोध पत्रानुसार मिति २०७८/०२/२७ गते शनिबार यस स्वास्थ्य केन्द्र चतरामा सामाजिक अभियानता एबम समाजसेबी […]
प.सं.०७७/०७८, च.नं:५५८, मिति: २०७८/०२/२१ बिषय: अक्षयकोषमा रकम दाखिला गर्न सकिने बारे सूचना । प्रस्तुत सम्बन्धमा मिति २०७८/०१/२० गते श्री लाल कुमार राई ज्यू द्वारा श्री प्राथमिक स्वास्थ्य केन्द्र चतरा बराहक्षेत्र न पा: २ मार्फत संचालन हुने गरि नगद रु.२,००,०००/- (अक्षरेपि दुई लाख रुपैयाँ मात्र) को “श्री पवित्रा लिम्बुनी स्मृति स्वास्थ्य बिमा अक्षयकोष” स्थापना पश्चात सो […]
बिषय: अक्षयकोषमा दाताहरुको नामावली बारे । प्रस्तुत सम्बन्धमा मिति २०७८/०१/२० गते देखि लागु हुने गरि स्वर्गीय श्री पवित्रा लिम्बुनीको पति श्री लाल कुमार राई ज्यूद्वारा प्राथमिक स्वास्थ्य केन्द्रद्वारा संचालन हुने गरी स्थापन गरिएको “श्री पवित्रा लिम्बुनी स्मृति स्वास्थ्य बिमा अक्षयकोष” मा आज मिति २०७८/०२/०२ गते सम्ममा निम्न महानुभाबहरुबाट निम्नानुसारको रकम जम्मा भएको व्यहोरा सम्बन्धित […]
बिषय: आँखा उपचार सेवा सुचारु भएको बारे सूचना ।। मिति २०७८/०१/२६ श्री SEVA फाउन्डेसनको बिशेष सहयोगमा श्री नेपाल नेत्र ज्योति संघ धनकुटा/श्री डा रामप्रसाद पोख्रेल आखा अस्पताल धनकुटा/श्री ईटहरी आखा अस्पताल सुनसरीको प्राबिधिक सहकार्यमा मिति २०७७/१२/०४ गते भएको सम्झौता अनुरुप प्राथमिक स्वास्थ्य केन्द्र चतरामा मिति २०७८/०१/२६ गते देखि आखा उपचार सेवा सुरु भएको बारेमा सम्बन्धित […]
“श्री पवित्रा लिम्बुनी स्मृति स्वास्थ्य बिमा अक्षयकोष” को स्थापना एबम सम्मान कार्यक्रम इति सम्वत् २०११/०१/०१ गते ताप्लेजुङ जिल्ला थिङलाबु गा.बि.स. वडा नं २ ओख्राबुमा जन्म भई बराहक्षेत्र न पा २ पुनर्बासमा स्थायी बसोबास गरी २०७८/०१/०१ गते दिवंगत हुनुभएकी श्री पवित्रा लिम्बुनीको स्मृतिमा बराहक्षेत्र न पा वडा नं १ र २ (साबिक बराहक्षेत्र गा.बि.स.) निबासी क्यान्सर […]