१० साउन २०८३, आइतबार
बिषयः ओ.पी.डी डिउटी समय परिमार्जन सम्बन्धमा ।

  प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा विगत २०७५ साल देखि सञ्चालन हुँदै आएको बिहान ७:०० बजेदेखि बेलुका ८:०० बजेसम्मको अतिरिक्त (१३ घण्टे) ओ.पी.डी. सेवा, स्वास्थ्य बीमा बोर्डको मिति २०८३/०२/१२ गतेको परिपत्र अनुसार स्वास्थ्य वीमा सुविधा थैलीको दररेटमा गरिएको व्यापक परिवर्तन तथा सुविधा कटौती, साथै नेपाल सरकारद्वारा हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गरिएपछि अस्पताल सञ्चालनमा आर्थिक […]

मिति २०८३/०१/२५ र २६ गते सञ्चालन भएको “स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूको सुदृढीकरणका लागि न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन कार्यक्रमको Joint Assessment”

प्रस्तुत विषयमा मिति २०८३/०१/२३ गतेको पत्रानुसार श्री स्वास्थ्य कार्यालय, इनरुवा बाट आ.ब. २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार मिति २०८३/०१/२५ र २६ गते सञ्चालन भएको “स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूको सुदृढीकरणका लागि न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन कार्यक्रमको Joint Assessment” सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराइन्छ। उक्त कार्यक्रममा आवश्यक सहयोग, सहजीकरण तथा समन्वय गर्नुहुने सम्पूर्ण कर्मचारीज्यूहरूलाई हार्दिक […]

६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरूलाई पोषण लेखाजोखा गर्ने बारे।

सुचना! सुचना!! सुचना!! बिषयः ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरूलाई पोषण लेखाजोखा गर्ने बारे। उपरोक्त सम्बन्धमा  चतरा अस्पताल द्वारा बराहक्षेत्र नगरपालिका वडा नं. २ मा ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरूलाई पोषण लेखाजोखा राष्ट्रिय कार्यक्रम तपशिल बमोजिमको मिति समय र स्थानमा गरिने भएको हुनाले सबैले आफुलाई पायक पर्ने स्थानमा गई आफनो बच्चाको पोषण […]

करार सेवामा लिने बारे सूचना । (बिज्ञापन नं: ०१-१२-२०८२/०८३) (प्रथम पटक सुचना प्रकासन मितिः२०८३/०१/०२) (दोस्रो पटक सुचना प्रकासन मिति २०८३/०१/०७)

  बिषय: करार सेवामा लिने बारे सूचना । (बिज्ञापन नं: ०१-१२-२०८२/०८३) (प्रथम पटक सुचना प्रकासन मितिः२०८३/०१/०२) (दोस्रो पटक सुचना प्रकासन मिति २०८३/०१/०७) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारी नियुक्ति गर्न मिति २०८२/१२/२९ गतेको चतरा अस्पताल ब्यबस्थापन समितिको निर्णयानुसार सुचना प्रकाशन गरिएको सुचना को म्याद थप गरि मिति […]

बिषय: २०८२ बैशाख ०१ देखि २०८२ चैत्र मसान्त सम्मको

वार्षिक नियमित र अतिरिक्त OPD सेवा विवरण बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा मिति २०८२/०१/०१ गते देखि कर्मचारी बर्ग, बिद्यार्थी बर्ग, ज्याला/मजदुरी बर्ग, ब्यापारब्यबसायी बर्ग एवम् गृहिणीहरु लक्षित बिस्तारित सेवा समय सहितको स्वास्थ्य सेवा प्रबाह अनुसार “हरेक दिन (सार्बजनिक बिदा र शनिबारका दिन समेत) बिहान ७:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म निशुल्क ओ.पि.डी. सेवा” संचालन भईआएकोमा […]

के.एच.डि.सी (KHDC) सेवा बारे ।

बिषयः के.एच.डि.सी (KHDC) सेवा बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा हालसम्म बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान द्वारा सञ्चालनमा रहेको के.एच.डि.सी. ओ.पी.डी. नं. १ को सेवा, अर्को सूचना वा व्यवस्थापन नभएसम्मका लागि, दैनिक सञ्चालनमा रहेका ओ.पी.डी. नं. ७ र ८ बाट सेवा प्रदान गर्ने गरी अस्थायी व्यवस्था अनुरुप सम्पूर्ण सेवाग्राहीहरूले सोही अनुसार धैर्यधारण गरी सेवा लिनुहुन […]

बिषयः- भिडियो एक्स–रे सेवा नहुने वारे।

प्रस्तुत विषयमा यस चतरा अस्पतालमा मिति २०८२/१२/२६ गते विहिवार हुने भिडियो एक्स–रे सेवा प्राविधिक कारण उक्त दिन सञ्चालन नहुने व्यहोरा सम्बन्धित सम्पूर्ण सेवाग्राहीहरूमा जानकारी गराइन्छ। यसबाट सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं।

बोलपत्र स्वीकृत /दावि विरोध एवम् सम्झौता बारे  । (खरिद सूचना नं:०३-२०८२/०८३, CH/INS/MEDS/01/2082-83)

श्री आपुर्तिकर्ता सवै, विषयः बोलपत्र स्वीकृत /दावि विरोध एवम् सम्झौता बारे  । (खरिद सूचना नं:०३-२०८२/०८३, CH/INS/MEDS/01/2082-83) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८२/०८३ को स्वीकृत बजेट अन्तर्गत मिति २०८२/०९/२९ (13th Jan, 2026) गतेको ३० दिने राष्ट्रिय स्तरको बिधुतिय खुल्ला बोलपत्र सुचना CH/INS/MEDS/01/2082-83 अनुसार पर्न आएका बोलपत्रको मिति  २०८२/११/१० गते मुल्याङ्कन समितिको बैठक अनुसार […]

लागत अनुमान प्रयोजनार्थदर रेट माग सम्बन्धमा । (सूचना प्रकाशन मितिः २०८१/१०/१३ गते)

प्रस्तुत विषयमा बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरा अस्पतालमा आ.ब.: २०८२/०८३ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक औषधि/ शिशा फ्रेम लगायतका स्वास्थ्य सामाग्रीहरुका लागि सार्बजनिक खरिदऐन २०६३ कोदफा ५ तथा सार्वजनिक खरिदनियमावलीः २०६४ को नियम ११ बमोजिम “स्थानीय बजारमा प्रचलित मुल्यको आधारमा “लागत अनुमान तयार गर्नु पर्ने भएकाले प्रचलित बजार मुल्य भन्दा बढी […]

आ.ब.२०८२/०८३ का लागि आवश्यक औषधि खरिदका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र (ई-बिडिंग) आव्हान सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८२/०९/२९ ।। खरिद सूचना नं:०३-२०८२/०८३

प्रथम पटक सूचना प्रकाशन मिति: २०८२/०९/२९ ।। खरिद सूचना नं:०३-२०८२/०८३ प्रस्तुत सम्बन्धमा आ.ब.२०८२/०८३ मा आवश्यक औषधिका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: बोलपत्र प्रकाशन मिति: २०८२/०९/३० गते(14th Jan, 2026) बोलपत्रको किसिम: National competitive bidding – Single Stage Single Envelope procedures. बोलपत्र पेश […]

बिषयः नतिजा प्रकाशन वारे । रेडियोग्राफर

बिषयः नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.४२८, बिज्ञापन नं. ०७-२०८२/०८३ मिति २०८२/०९/२१ गते प्रकाशित सुचना बमोजिम मिति २०८२/०९/२४ गते बिहिवारको लिखित,मौखिक र प्रयोगात्मक परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]