२३ जेठ २०८३, शनिबार
ब्याट्री, ONLINE UPS र भोल्टेज स्टेबिलाईजरहरुका लागि दरभाउ प्रस्ताब माग: २०८० ०५ २८

बिषय: दरभाउ प्रस्ताब माग सम्बन्धि सूचना ।। सूचना प्रकाशन मिति: २०८०/०५/२८ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०५/१६ गते तथा खरिद समितिको मिति २०८०/५/२४ गतेको बैठकद्वारा चतरा अस्पतालको ल्याब बिभागमा बिबिध मेसिनहरु थप भएका कारण लाईन जाने समयमा समेत निरन्तर सेवा उपलब्ध गर्न ब्याट्री ब्याकअप थप गर्न अति जरुरि भएका कारण तपशिल बमोजिमका […]

ल्याब केमिकल एक्सरे डेन्टल लगाएत सर्जिकल सामाग्रीहरु खरिद बारे शिलबन्दी दरभाउ माग बारे सूचना : २०८० ०५ २८

बिषय: शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०५/२८ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८०/०८१ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८०/०८१ का लागि आवश्यक ल्याब केमिकल, एक्सरे फिल्म, भिडियो एक्सरे फिल्म, डेन्टल तथा सर्जिकल सामाग्रीहरु खरिदका लागि अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०५/१६ गतेको बैठक तथा खरिद समितिको मिति […]

बिषय: 5 Parts CBC Analyzer र PT/INT मेसिन खरिदका लागि शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।

बिषय: शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०५/२८ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०५/०९ गतेको बैठक तथा खरिद समितिको मिति २०८०/५/०९ र मिति २०८०/०५/२४ गतेको बैठकद्वारा चतरा अस्पतालमा अति आवश्यक रहेको तपशिल बमोजिमका ल्याब उपकरणहरुको सम्बन्धित उपकरणद्वारा ल्याब परिक्षणमा प्रयोग हुने केमिकलको खपत परिमाण समेतलाई मुल्यांकन गर्ने […]

बिषय: BMLT र रेडियोग्राफर करार सेवामा लिने बारे सूचना । प्रथम पटक प्रकाशित सूचना: मिति २०८०/०५/२०

बिषय: करार सेवामा लिने बारे सूचना । प्रथम पटक प्रकाशित सूचना: मिति २०८०/०५/२० प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी निम्नानुसारको रिक्त भएका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने ब्यबस्थापन समितिको मिति २०८०/०५/१६ को निर्णयानुसार सम्बन्धित सबैको लागि यो १५ दिने सार्बजनिक सूचना प्रकाशन गरिएको छ । निम्न: १) आवश्यक […]

बिषय: फार्मेसी अधिकृत (बि-फार्म) करार सेवामा लिने बारे सूचना । मिति २०८०/०६/०९ सम्म फर्म भर्न पाईने

बिषय: फार्मेसी अधिकृत (बि-फार्म) करार सेवामा लिने बारे सूचना । प्रथम पटक प्रकाशित सूचना: मिति २०८०/०४/२७ दोश्रो पटक प्रकाशित सूचना: मिति २०८०/०५/०९ प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा स्वास्थ्य सेवालाई थप गुणस्तरीय एवम् व्यवस्थित गर्न अस्पताल ब्यबस्थापन समितिको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी निम्नानुसारको रिक्त पदमा कर्मचारीहरु नियुक्ति गर्न दोश्रो पटक सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन […]

बिषय: मौजुदा सुची दर्ता गराउने सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०५/०९ ।।

बिषय: मौजुदा सुची दर्ता गराउने सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०५/०९ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समिति र खरिद समितिको मिति २०८०/५/०९ गतेको बैठक निर्णयानुसार चतरा अस्पतालमा आ.ब.२०८०/०८१ का लागि आवश्यक पर्ने निम्न किसिमका सामाग्री तथा सेवाहरुका लागि सार्बजनिक खरिद नियमावली २०६४ (संसोधन सहित) को परिच्छेद ३ को नियम १८ बमोजिम […]

बिषय: दरभाउ प्रस्ताब माग सम्बन्धि सूचना ।। सूचना प्रकाशन मिति: २०८०/०५/०२ ।।

बिषय: दरभाउ प्रस्ताब माग सम्बन्धि सूचना ।। सूचना प्रकाशन मिति: २०८०/०५/०२ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०४/३० गतेको बैठक तथा खरिद समितिको मिति २०८०/५/०१ गतेको बैठकद्वारा चतरा अस्पतालमा हाल डेंगु रोगको महामारीका कारण यस अस्पतालमा बेडको अभाव भइरहेको हुदा तपशिल बमोजिमका बिरामी बेड एबम स्वास्थ्य सामाग्री सार्बजनिक खरिद ऐनको दफा ४१ र […]

बिषय: लागत अनुमानका लागि दररेट माग सम्बन्धि सूचना ।। सूचना प्रकाशन मिति: २०८०/०५/०२ ।।

बिषय: लागत अनुमानका लागि दररेट माग सम्बन्धि सूचना ।। सूचना प्रकाशन मिति: २०८०/०५/०२ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०४/३० गतेको बैठक तथा खरिद समितिको मिति २०८०/५/०१ गतेको बैठकद्वारा चतरा अस्पतालमा बिधुतिय मेसिनहरुको वृद्धिका कारण आवश्यक ब्याट्री, अनलाईन UPS, भोल्टेज स्टेबिलाईजर, सोलार प्यानल र जेनेरेटर आवश्यक पर्ने भएको हुँदा सार्बजनिक खरिद ऐनको दफा […]

बिषय: नतिजा प्रकाशन एबम दाबि बिरोध बारे ।

बिषय: नतिजा प्रकाशन एबम दाबि बिरोध बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं: २०८०/०८१, च.नं: २४, मिति २०८०/०४/१९ गतेको सूचना अनुसार माग भएका निम्नानुसार पदका लागि मिति २०८०/०४/२८ गते कर्मचारी छनौट समितिद्वारा लिईएको लिखित प्रयोगात्मक एबम अन्तरबार्ता परिक्षामा निम्नानुसारको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा […]

बिषय: करार सेवामा लिने बारे सूचना । मिति २०८०/०४/२७

बिषय: करार सेवामा लिने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा स्वास्थ्य सेवालाई थप गुणस्तरीय एवम् व्यवस्थित गर्न तथा एम्बुलेन्स सेवा संचालन गर्न अस्पताल ब्यबस्थापन समितिको आन्तरिक श्रोत बाट ब्यबस्थापन हुने गरी निम्नानुसारको रिक्त पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०४/२२ को निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन […]

बिषय: परिक्षा संचालन बारे सूचना।

बिषय: परिक्षा संचालन बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०४/१३ गतेको निर्णयानुसार अस्पतालको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी प.सं: २०८०/०८१, च.नं: २४, मिति २०८०/०४/१९ गतेको सूचना अनुसार माग भएका निम्नानुसार पदका लागि निम्न मिति समय र स्थानमा परिक्षा संचालन हुने हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: पद: […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]