०४ बैशाख २०८३, शुक्रबार
बिषय: करार सेवामा लिने बारे सूचना । बिज्ञापन नं: ०१-२०८१/०८२

बिषय: करार सेवामा लिने बारे सूचना । बिज्ञापन नं: ०१-२०८१/०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८१/०३/२२ र मिति २०८१/०८/२६ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: आवश्यक कर्मचारीको पद र […]

बिषय: सूचना परिमार्जन सम्बन्धमा । आयुर्वेदिक औषधिको खरिद सूचना नं: ०७-२०८१/०८२

बिषय: सूचना परिमार्जन सम्बन्धमा । आयुर्वेदिक औषधिको खरिद सूचना नं: ०७-२०८१/०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पतालद्वारा आ.ब.२०८१/०८२ का लागि आवश्यक आयुर्वेदिक औषधिका लागि प्रकाशित च.नं:३३६, मिति २०८१/०८/१५ को प्रथम सूचना र च.नं:३९९, मिति २०८१/०९/०१ को दोश्रो पटकको सूचना अनुसार शिलबन्दी सूचनामा रहेको शर्त नं: ११ र १२ मा रहेको आयुर्वेदिक औषधिको गुणस्तरीयता सम्बन्धि बिषयमा तपशिल बमोजिम […]

बिषय: आयुर्वेदिक औषधि लागि दोश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०९/०१ ।।

बिषय: आयुर्वेदिक औषधि लागि शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०८/१५ ।। दोश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०९/०१ ।। खरिद सूचना नं: ०७-२०८१/०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.:२०८१/०८२, च.नं.:३३६, मिति २०८१/०८/१५ गतेको पत्रानुसार माग गरिएको शिलबन्दी दरभाउपत्रमा “आयुर्वेदिक औषधि” का लागि सार्बजनिक खरिद नियमावली: २०६४ को नियम ८४ को उपनियम […]

बिषय: शिलबन्दी खोलिने सम्बन्धि सूचना ।

बिषय: शिलबन्दी खोलिने सम्बन्धि सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको आ.ब.२०८१/०८२ का लागि प्रकाशित तपशिल बमोजिमका शिलबन्दी सूचनाहरु तपशिल बमोजिमको मिति समय र स्थानमा खोलिने हुँदा सम्बन्धित सरोकारहरु सबैलाई यसै सूचना द्वारा जानकारी सहित उपस्थितिको लागि अनुरोध छ । यद्यपि निबेदनहरुको अनुपस्थितिले पनि शिलबन्दी खोलिने प्रक्रिया भने नरोकिने जानकारी गरिन्छ । तपशिल: सूचना नं: ०२-२०८१/०८२, […]

बिषय: “पब्लिक हेल्थ क्लिनिक” संचालन सम्बन्धमा ।

बिषय: “पब्लिक हेल्थ क्लिनिक” संचालन सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०८/२६ गतेको निर्णय बमोजिम मिति २०८१ पौष ०१ देखि सेवाग्राहीहरुको स्वास्थ्य प्रबर्धनका लागि जनस्वास्थ्य क्लिनिक (पब्लिक हेल्थ क्लिनिक) संचालन गर्न गईरहेको हुँदा तपशिल बमोजिमको तयारि गर्नुहुन अनुरोध छ । तपशिल: समय: दिनको २:०० बजे देखि दिनको ५:०० बजेसम्म, कक्ष: भिडियो एक्सरे […]

#सूचना एवम् अनुरोध#

#सूचना एवम् अनुरोध#

बिषय: नियमित औषधि सेवन गर्नुहुने सेवाग्राहीहरुले KHDC मा नाम दर्ता गराउनुहुन सम्बन्धि सूचना ।

बिषय: नियमित औषधि सेवन गर्नुहुने सेवाग्राहीहरुले KHDC मा नाम दर्ता गराउनुहुन सम्बन्धि सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र KHDC नेपाल बीच सम्झौता भई “NCD (नसर्ने रोग) क्लिनिक” तपशिल बमोजिमको समयमा संचालन भई आवश्यक स्वास्थ्य परिक्षण एवम् परामर्श भईरहेको छ । यद्यपि यस समय सम्ममा कतिपय सेवाग्राहीहरु KHDC मार्फत स्वास्थ्य परिक्षण एवम् परामर्श सेवा लिन […]

बिषय:- सुझाब पेटिकामा प्राप्त सुझाब बारे ।

बिषय:- सुझाब पेटिकामा प्राप्त सुझाब बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा रहेको “सुझाब पेटिका” लाई मिति २०८१/०८/१६ गते अस्पतालका म्यानेजिंग डाईरेक्टर, सूचना अधिकारी, सुरक्षाकर्मी तथा कार्यरत स्वास्थ्यकर्मीहरु माझ खोलि माईनुटिंग गर्दा तपशिल बमोजिमका नौ (९) वटा सुझाबहरु प्राप्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: सुझाब नं ०१: “बिजयादशमीको […]

बिषय: चश्माको शिशा तथा डेन्टल क्राउन खरिदका लागि दोश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०८/१८ ।।

बिषय: चश्माको शिशा तथा डेन्टल क्राउन खरिदका लागि शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०७/३० ।। दोश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०८/१८ ।। खरिद सूचना नं: ०२ र ०३-२०८१/०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.:२०८१/०८२, च.नं.:३१८, मिति २०८१/०७/३० गतेको पत्रानुसार माग गरिएको शिलबन्दी दरभाउपत्रमा “चश्माको शिशा तथा डेन्टल क्राउन” का लागि […]

बिषय: आयुर्बेद चिकित्सा सेवा सम्बन्धि जानकारी बारे ।

बिषय: आयुर्बेद चिकित्सा सेवा सम्बन्धि जानकारी बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२८ गतेको बैठक निर्णय नं: ०९ अनुसार मिति २०८१/०५/३० गते देखि आयुर्वेदिक चिकित्सक      डा दिव्या सोनाली ज्यू, BAMS, NAMC: 981, द्वारा आयुर्वेदिक चिकित्सा सेवा अन्तर्गत तपशिल बमोजिमका सेवाग्राहीहरुको बिशेष उपचार भईरहेको हुँदा सम्बन्धित समस्या भएका महानुभाबहरुलाई जानकारीको लागि यो सूचना […]

बिषय: ल्याब केमिकल, सर्जिकल, डेन्टल तथा आयुर्वेदिक औषधि खरिदका लागि शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०८/१५ ।। खरिद सूचना नं: ०४-०७/२०८१-०८२

बिषय: ल्याब केमिकल, सर्जिकल, डेन्टल तथा आयुर्वेदिक औषधि खरिदका लागि शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०८/१५ ।। खरिद सूचना नं: ०४-०७/२०८१-०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि आवश्यक ल्याब केमिकल, सर्जिकल, डेन्टल तथा आयुर्वेदिक औषधि व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]