बिषय: आयुर्बेद चिकित्सा सेवा संचालन भईरहेको जानकारी बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२८ गतेको बैठक निर्णय नं: ०९ अनुसार मिति २०८१/०५/३० गते देखि आयुर्वेदिक चिकित्सक डा दिव्या सोनाली ज्यू, BAMS, NAMC: 981, मार्फत आयुर्वेदिक स्वास्थ्य सेवा प्रबाह भईरहेको जानकारी गर्दै स्वास्थ्य सेवालाई एकीकृत रुपमा सबल गुणस्तरीय बनाउंदै अघि बढाउने यस चतरा […]
बिषय: हे.अ. (पुरुष) हरु मध्ये नियुक्तिका लागि निबेदन माग बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.:२०८०/०८१, च.नं.:७६३, मिति २०८१/०३/३० गतेको नतिजा प्रकाशन बारेको सूचना अनुसार हे.अ. (पुरुष) पदमा एक जनाको पद रिक्त भएकाले सोहि सूचनामा प्रतिक्षारथ प्रथम र दोश्रो आवेदकहरुले नियुक्ति लागि प.सं.:२०८१/०८२, च.नं.:१७१, मिति २०८१/०६/१४ गतेप्रकाशित निबेदन माग बारेको सूचना अनुसार प.सं.:२०८१/०८२, च.नं.:१९०, मिति […]
बिषय: सम्झौताका लागि सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.:२०८१/०८२, च.नं.:१७१ र च.नं.:१७२, मिति २०८१/०६/१४ गतेको सूचनाद्वारा रिक्त रहेका हे.अ. (पुरुष) र ल्याब टेकनोलोजिष्ट पदका लागि प्रतिक्षारथहरुसंग नियुक्तिका लागि निबेदन माग गरिएकोमा दुवैमा एक-एक जनाको निबेदन अनलाईन मार्फत प्राप्त भएको हुँदा निबेदन दिनुहुनेहरुले मिति २०८१/०६/२९ गते मंगलबार दिनको ४:०० बजे सम्ममा आफ्ना सक्कल प्रमाणपत्रहरु सहित […]
बिषय: करार सेवामा लिने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा रिक्त भएका तथा सेवा बिस्तार एवम् गुणस्तरीयता वृद्धिका लागि चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८१/०३/२२ को निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: […]
बिषय:- आ.ब.२०८०/०८१ को लागि बाह्य लेखा परीक्षक नियुक्तिका लागि सूचना सम्बन्धमा । प्रस्तुत सम्बन्धमा बराहक्षेत्र नगरपालिकाको “स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन आदेश: २०७५” को दफा ९ को उपदफा ३ बमोजिम चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०८/१५ गतेको बैठक निर्णय नं: ०७ अनुसार चतरा अस्पताल (साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतरा) को “आ.ब.२०८०/०८१ को लागि बाह्य […]
बिषय: औषधि आपूर्तिका लागि राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान सम्बन्धि पुन: सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०६/१९ ।। दोश्रो पटक सूचना प्रकाशन मिति: २०८०/०८/१४ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०६/०८ गतेको निर्णयानुसार आ.ब.२०८०/०८१ मा आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक औषधिका लागि बिधुतिय खरिद प्रणाली अनुसार प.स.२०८०/०८१, च.न.: १५३, मिति २०८०/०६/२० अनुसार […]
बिषय: नतिजा बारे। प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल द्वारा च.नं: २३७, मिति २०८०/०७/१५ गते सूचना अनुसार मिति २०८०/०८/०६ गते भएको लिखित, प्रयोगात्मक एबम अन्तरबार्तामा यस कर्मचारी छनौट एवम् सिफारिस समितिद्वारा ल्याब टेक्नोलोजिस्ट र हे.अ. पदमा निम्न निबेदकहरुको देहाय बमोजिमको प्राप्तांक आएको हुँदा निम्नानुसार नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ […]
BPKIHS धरानका रेक्टर डा श्री सन्जिव कुमार शर्मा ज्यु र जेनेभा युनिभर्सिटीका चिकित्सक सहितको टिमद्वारा चतरा अस्पतालका अध्यक्ष ज्यु लगाएतसङ भेटघाट छलफल एब्म अध्ययन भ्रमण ।। मिति २०८०-०८-०५ 🙏🙏🙏
बिषय: परिक्षा संचालन बारे सूचना। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.: २०८०/०८१, च.नं.: २३७, मिति २०८०/०७/१५ गतेको करार सेवामा लिने बारेको सूचनामा रहेका तपशिल बमोजिमका पदहरुको निम्न बमोजिमको मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: पदहरु: १) ल्याब टेक्नोलोजिस्ट (BMLT): एक जना […]
बिषय: शिलबन्दी दरभाउपत्र माग सम्बन्धि पुन: सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०७/१५ ।। दोश्रो पटक सूचना: मिति २०८०/०८/०३ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं:२०८०/०८१, च.नं:२३८, मिति २०८०/०७/१५ गतेको शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना अनुसार व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८०/०८१ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८०/०८१ का लागि आवश्यक चश्मा फ्रेम एवम् शिशा व्यवस्थापनका लागि […]