२२ जेठ २०८३, शुक्रबार
मे.अ. करार सेवामा लिने बारे सूचना ।

मे.अ. करार सेवामा लिने बारे सूचना ।

बिषय: अ.हे.ब. मा प्रथम प्रतिक्षार्थीलाई नियुक्तिका लागि सूचना बारे ।

बिषय: अ.हे.ब. मा प्रथम प्रतिक्षारथलाई नियुक्तिका लागि सूचना बारे ।

बिषय: पिजियोथेरापिस्ट र अ.हे.ब. को नतिजा प्रकाशन एबम् दाबि बिरोध बारे ।

बिषय: नतिजा प्रकाशन एबम् दाबि बिरोध बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको ब्यबस्थापन समितिको मिति: २०७८/११/२२ गतेको निर्णयानुसार मिति २०७८/११/३० गते च.नं:५०५ अनुसार सूचना प्रकाशन भई मिति २०७८/१२/०८ गते कर्मचारी छनौट समितिद्वारा संचालित जम्मा १०० अंकमा लिईएको परिक्षामा निम्नानुसारको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा […]

बिषय: सक्कल प्रमाणपत्र बारे ।

श्री नईन्द्र कला लिम्बु ज्यू, अ.न.मि. बराहक्षेत्र -१, सुनसरी । बिषय: सक्कल प्रमाणपत्र बारे । प्रस्तुत सम्बन्धमा यस अस्पतालको च.नं.:४०८, मिति २०७८/११/०१ को सूचना अनुसार तपाई श्री नईन्द्र कला लिम्बु ज्यूबाट मिति २०७८/११/०५ दर्ता नं: १४२ मा हाजिर हुन पाउँ भनि निबेदन दिनुभएको भए पनि आज मिति २०७८/१२/०३ सम्ममा पनि तपाईको योग्यताको सक्कल प्रमाणपत्र कार्यालयमा […]

बिषय: स्टाफ नर्स पदको नतिजा प्रकाशन एबम दाबि बिरोध बारे ।

बिषय: नतिजा प्रकाशन एबम दाबि बिरोध बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको ब्यबस्थापन समितिको मिति: २०७८/१०/२९ गतेको निर्णयानुसार मिति २०७८/११/०१ गते च.नं:४०९ अनुसार सूचना प्रकाशन भई मिति २०७८/११/१७ गते कर्मचारी छनौट समितिद्वारा लिखित (४० अंक), प्रयोगात्मक (२० अंक) एबम अन्तरबार्ता (४० अंक) गरी जम्मा १०० अंकमा लिईएको परिक्षामा निम्नानुसारको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध […]

बिषय: नियुक्तिका लागि निबेदन माग बारे ।

बिषय: नियुक्तिका लागि निबेदन माग बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा हाल बिरामी भर्ना कक्ष वार्ड संचालन सुरु भएको, डेन्टल सेवा संचालन भएको, आँखा सेवा, ईमरजेन्सी, ओ.पी.डी. तथा काउन्टरमा सेवाग्राहीहरुको चाप दिनानुदिन बढ्दोक्रममा रहेकोले चतरा अस्पताल साबिक प्रा स्वा के चतराको ब्यबस्थापन समितिको मिति २०७८/०९/०६ गतेको निर्णयानुसार प्रकाशित सूचना अनुसार मिति २०७८/०९/१४ गते प्रकाशित नतिजाका […]

बिषय: करार नियुक्तिको लागि सूचना बारे ।

बिषय: करार नियुक्तिको लागि सूचना बारे । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र चतराजी च.नं:१०६, मिति २०७८/०६/०२ गतेको अ.हे.ब. पदको नतिजा प्रकाशनमा मिति २०७८/०६/०४ गते सम्ममा कोहि कसैबाट पनि नतिजामा दाबि बिरोध एबम उजुरी नपरेको हुँदा नतिजामा सफल निम्न उम्मेद्वारहरुले मिति २०७८/०६/०८ गते शुक्रबार दिनको १ बजे सम्ममा कार्यालयमा लिखित रुपमा नियुक्ति एबम करार सम्झौताका लागि […]

बिषय: अ.हे.ब. को नतिजा प्रकशान बारे ।

बिषय: अ.हे.ब. को नतिजा प्रकशान बारे । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र चतरा ब्यबस्थापन समितिको मिति २०७८/०५/१६ गतेको निर्णयानुसार च.नं:६६, मिति २०७८/०५/१८ गते प्रकाशित सूचना अनुसार मिति २०७८/०६/०२ गते भएको लिखित, प्रयोगात्मक र अन्तरबार्ता गरी जम्मा १०० अंकको परिक्षा संचालन गरी निजहरुको जम्मा प्राप्तांकका आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएको हुदा सम्बन्धित सबैको लागि […]

बिषय: ल्याब असिस्टेन्ट पदमा नियुक्तिका लागि निबेदन माग बारे ।

बिषय: ल्याब असिस्टेन्ट पदमा नियुक्तिका लागि निबेदन माग बारे । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्रको मिति २०७८/०५/१६ गतेको ब्यबस्थापन समितिको बैठक द्वारा ल्याब विभागमा सेवाग्राहीको बढ्दो चाप र ल्याब बिभाग पनि २४ सै घण्टा संचालन गर्नुपर्ने अति आवश्यक भएकाले ल्याब विभागमा जम्मा तीन जना मात्र (समिति तर्फ) कर्मचारीद्वारा संचालन हुन अति नै कठिन भईरहेको हुँदा […]

बिषय: औषधि आपूर्तिकर्ता छनौट एबम दाबि बिरोध बारे ।

बिषय: औषधि आपूर्तिकर्ता छनौट एबम दाबि बिरोध बारे । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समितिको मिति २०७८/०३/१४ गते को प्रस्ताब एबम निर्णय नं ६ अनुसार यस स्वास्थ्य केन्द्रमा आर्थिक बर्ष २०७८/०७९ का लागि आवश्यक सम्पूर्ण औषधि आपूर्तिका लागि टेन्डर सूचना २१ (एक्काईस) दिनको म्याद राखी सूचना प्रकाशन गरी छनौट प्रक्रिया अघि बढाउने निर्णय […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]