१९ बैशाख २०८३, शनिबार
बिषय: औषधि आपूर्तिका लागि राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान सम्बन्धि पुन: सूचना ।। मिति २०८०/०८/१४

बिषय: औषधि आपूर्तिका लागि राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान सम्बन्धि पुन: सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०६/१९ ।। दोश्रो पटक सूचना प्रकाशन मिति: २०८०/०८/१४ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०६/०८ गतेको निर्णयानुसार आ.ब.२०८०/०८१ मा आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक औषधिका लागि बिधुतिय खरिद प्रणाली अनुसार प.स.२०८०/०८१, च.न.: १५३, मिति २०८०/०६/२० अनुसार […]

बिषय: २०८० कार्तिक महिनाको एम्बुलेन्स सेवा विवरण बारे।

बिषय: २०८० कार्तिक महिनाको एम्बुलेन्स सेवा विवरण बारे। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा संचालित एम्बुलेन्स सेवाको मिति २०८० कार्तिक महिनाको विवरण सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: एम्बुलेन्स सेवा संचालन विवरण मिति २०८०/०७/०१ गते देखि २०८०/०७/३० गते सम्म क्र.स विवरण संख्या १ अस्पताल […]

बिषय: नतिजा बारे। मिति २०८०/०८/०६

बिषय: नतिजा बारे। प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल द्वारा च.नं: २३७, मिति २०८०/०७/१५ गते सूचना अनुसार मिति २०८०/०८/०६ गते भएको लिखित, प्रयोगात्मक एबम अन्तरबार्तामा यस कर्मचारी छनौट एवम् सिफारिस समितिद्वारा ल्याब टेक्नोलोजिस्ट र हे.अ. पदमा निम्न निबेदकहरुको देहाय बमोजिमको प्राप्तांक आएको हुँदा निम्नानुसार नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ […]

बिषय: सार्बजनिक सुनुवाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध बारे।

बिषय: सार्बजनिक सुनुवाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध बारे। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको आ.ब.२०७९/०८० को सार्बजनिक सुनुवाई कार्यक्रम तपशिलको मिति समय र स्थानमा कोशी प्रदेश सभा सदस्य माननीय ममता तामाङ ज्यूको प्रमुख आतिथ्यता र नगर प्रमुख श्री रमेश कार्की ज्यूको विशिष्ट आतिथ्यतामा हुन गईरहेको हुँदा चतरा अस्पतालका सम्पूर्ण सेवाग्राही, सरोकार निकाय, संघ/संस्था, महिलास्वास्थ्यस्वयंसेविका, पत्रकार एवम् […]

BPKIHS धरानका रेक्टर डा श्री सन्जिव कुमार शर्मा ज्यु लगायतको टिम चतरा अस्पतालमा: मिति २०८०/०८/०५

BPKIHS धरानका रेक्टर डा श्री सन्जिव कुमार शर्मा ज्यु र जेनेभा युनिभर्सिटीका चिकित्सक सहितको टिमद्वारा चतरा अस्पतालका अध्यक्ष ज्यु लगाएतसङ भेटघाट छलफल एब्म अध्ययन भ्रमण ।। मिति २०८०-०८-०५ 🙏🙏🙏

बिषय: BMLT र HA को परिक्षा संचालन बारे सूचना । मिति २०८०/०८/०३

बिषय: परिक्षा संचालन बारे सूचना। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.: २०८०/०८१, च.नं.: २३७, मिति २०८०/०७/१५ गतेको करार सेवामा लिने बारेको सूचनामा रहेका तपशिल बमोजिमका पदहरुको निम्न बमोजिमको मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: पदहरु: १) ल्याब टेक्नोलोजिस्ट (BMLT): एक जना […]

चश्माको फ्रेम तथा शिशा सम्बन्धि पुन सूचना: मिति २०८०/०८/०३

बिषय: शिलबन्दी दरभाउपत्र माग सम्बन्धि पुन: सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०७/१५ ।। दोश्रो पटक सूचना: मिति २०८०/०८/०३ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं:२०८०/०८१, च.नं:२३८, मिति २०८०/०७/१५ गतेको शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना अनुसार व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८०/०८१ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८०/०८१ का लागि आवश्यक चश्मा फ्रेम एवम् शिशा व्यवस्थापनका लागि […]

बिषय : दाबि बिरोध बारे सुचना I मिति २०८०/०७/२६

बिषय : दाबि बिरोध बारे सुचना I प्रस्तुत विषयका सम्बन्धमा यस अस्पतालको प.सं.:२०८०/०८१, च.नं.: २४२, मिति २०८०/०७/१८ गतेको छनौट एवम् दाबि बिरोध सम्बन्धि सूचनाको क्र.सं. १ को मिति २०८०/०५/२८ गते, च.नं.:११५, उपकरण क) Fully Automated 5 Part Hematology Analyzer with Auto-loader सम्बन्धमा निवेदकबाट दाबि बिरोध प्राप्त भएको हुँदा मिति २०८०/०७/२६ गतेको चतरा अस्पताल मुल्यांकन एवम् […]

बिषय : बोलपत्र स्वीकृतको लागि आशय पत्र जारि गरिएको बारे सुचना I मिति: २०८०/०७/२६

बिषय : बोलपत्र स्वीकृतको लागि आशय पत्र जारि गरिएको बारे सुचना । प्रस्तुत विषयका सम्बन्धमा यस अस्पतालको मिति २०८०/०६/१९ (6th Oct 2023) गतेको राष्ट्रिय स्तरको बिधुतिय खुल्ला बोलपत्र सम्बन्धि सुचना (CH/INSMEDS/01/2080-81) अनुसार पर्न आएको बोलपत्रहरुको मुल्यांकन गर्दा सारभूत रुपमा प्रभावग्राही देखिन आएका बोलपत्रहरु मध्ये आइटम वाइज बिडिंग अनुसार प्रति औषधिको किसिमहरु मध्ये न्युनतम अंक कबोल […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]