१९ बैशाख २०८३, शनिबार
बिषय: सुझाब/गुनासो पेटिका खोलिएको बारे। मिति २०८० ०७ २२

बिषय: सुझाब/गुनासो पेटिका खोलिएको बारे। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालका व्यवस्थापक, नि. कार्यालय प्रमुख, प्रबक्ता लगायत कर्मचारीहरुको रोहबरमा आज मिति २०८०/०७/२२ गते चतरा अस्पतालमा रहेको सुझाब-गुनासो पेटिका खोलि हेर्दा लिखित सुझाब पाईएको र सो सम्बन्धमा तपशिल बमोजिमको व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: सुझाबको विवरण: सुझाब दिने व्यक्तिको […]

बिषय: आँखा उपचार सेवा सुरु भएको जानकारी बारे। मिति २०८०/०७/२०

बिषय: आँखा उपचार सेवा सुरु भएको जानकारी बारे। प्रस्तुत सम्बन्धमा बिगत केहि समयदेखि बिबिध कारण स्थगित आँखा उपचार सेवा चतरा अस्पताल व्यवस्थापन समिति द्वारा मिति २०८०/०७/२० गते देखि आन्तरिक श्रोतबाट जनशक्ति व्यवस्थापन हुने गरी सुचारु गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै चश्माको फ्रेम एवम् शिशाका लागि मिति २०८०/०७/१५, […]

बिषय: एम्बुलेन्स सेवा शुल्क जानकारी बारे । मिति २०८०/०७/१९

बिषय: एम्बुलेन्स सेवा शुल्क बारे। प्रस्तुत सम्बन्धमा नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको मिति २०८०/०४/०४ गतेको निर्णय, चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त बैठक मिति २०८०/०५/१६ गतेको निर्णय तथा एम्बुलेन्स सेवा संचालन एबम अनुगमन समितिको मिति २०८०/०७/१६ गतेको निर्णयानुसार चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा मिति २०८०/०५/१४ गते देखि […]

चतरा अस्पतालका लागि माननीय ज्यू, अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवम् उपाध्यक्ष ज्यू: प्र. जि. अ. र जि. प्र. का. प्र. संग छलफल: मिति २०८०/०७/१९

कोशी प्रदेश मा. ममता तामंग ज्यू, चतरा अस्पताल व्यवस्थापन समिति अध्यक्ष ज्यू तथा उपाध्यक्ष ज्यू लगाएत महानुभाबहरुद्वारा चतरा अस्पतालमा शान्ति सुरक्षाका व्यवस्थापन लगाएतका बिषयमा प्रमुख जिल्ला अधिकारी सुनसरी ज्यू र जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख ज्यू समक्ष निबेदन गर्दै: मिति २०८०/०७/१९

विषयः आपूर्तिकर्ता छनौट एवम् दावि/बिरोध बारे ।

विषयः आपूर्तिकर्ता छनौट एवम् दावि/बिरोध बारे । प्रस्तुत बिषयमा मिति २०८०/०७/१८ गते चतरा अस्पताल व्याबस्थापन समित़ि एवम् खरिद तथा मुल्यांकन समितिको बैठकद्वारा निम्न बिषयहरुमा तपशिल बमोजिमका आपुर्तिकर्तालाई छनौट गर्ने निर्णय भए अनुसार आजको मिति देखि ७ दिन भित्र (२०८०/०७/२५ दिनको ४:०० बजे सम्म) आपुर्तिकर्ताले सम्झौताको लागि यस कार्यालयमा निबेदन दिनुहुन सम्बन्धित सबैको लागि यो सुचना […]

बिषय: एम्बुलेन्स सेवा विवरण बारे। मिति २०८०/०७/१७

बिषय: एम्बुलेन्स सेवा विवरण बारे। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा मिति २०८०/०५/१४ गते देखि संचालित एम्बुलेन्स सेवाको मिति २०८०/०६/३० गतेसम्मको विवरण मिति २०८०/०७/१६ गतेको एम्बुलेन्स सेवा संचालन एवम् अनुगमन समितिको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: एम्बुलेन्स सेवा संचालन विवरण मिति २०८०/०५/१४ […]

बिषय: जानकारी बारे ।

बिषय: जानकारी बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको मिति २०८०/०७/१५ गतेको प.सं.:२०८०/०८१, च.नं.:२३७ को करार सेवामा लिने बारेको सूचनामा रहेका पदहरुको न्यूनतम योग्यता सम्बन्धि तपशिल बमोजिम हुने व्यहोरा जानकारी सहित अनुरोध छ । तपशिल: १) कुनै पनि पदमा निबेदन दिनुहुने निवेदकको सोहि पदको योग्यता नै अनिवार्य हुनुपर्नेछ, २) एक भन्दा बढी योग्यता भएका निवेदकहरुले एक […]

बिषय: शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०७/१५ ।।

बिषय: शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०७/१५ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८०/०८१ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८०/०८१ का लागि आवश्यक चश्मा फ्रेम एवम् शिशा व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०७/१४ गतेको निर्णयानुसार सार्बजनिक खरिद ऐनको दफा ४० र सार्बजनिक खरिद नियमावलीको नियम ८४ […]

बिषय: करार सेवामा लिने बारे सूचना । मिति २०८०/०७/१५

बिषय: करार सेवामा लिने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा रिक्त भएका अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०७/१४ को निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: १) आवश्यक कर्मचारीको पद र संख्या: क) ल्याब […]

डेन्टल सेवा स्थगन सम्बन्धमा

बिषयः डेन्टल सेवा स्थगन सम्बन्धमा । उपरोक्त सम्बन्धमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वाट जारि दशैँको सार्वाजानीक विदा अनुरूप उक्त प्रतिष्ठान वाट यस अस्पतालमा सेवाप्रवाह गर्नु हुने दन्त चिकित्सक ज्यूहरूको विदा परेको हुदा डेन्टल सेवा मिति २०८०/०७/०४ गते (शनिवार) देखी २०८०/०७/०८ गते (बुधवार) सम्म सन्चालन नहुने व्यहोरा जानकारी गर्दछौँ। यस बाट सेवाग्राही मा पर्ने गएको […]

बिषय: नतिजा प्रकाशन एबम दाबि बिरोध बारे ।

बिषय: नतिजा प्रकाशन एबम दाबि बिरोध बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०५/१६ र २०८०/०६/०८ गतेको बैठक निर्णयानुसार मिति २०८०/०६/१२ गते प्रकाशित सूचना अनुसार तपशिल बमोजिमका पदहरुमा मिति २०८०/०७/०२ गते लिईएको लिखित प्रयोगात्मक एवम् अन्तरबार्ता परिक्षामा निम्न परीक्षार्थीहरु सिफारिस गर्ने कर्मचारी छनौट एवम् सिफारिस समितिको निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]