बिषय:- योजनाका लागि अनुरोध सम्बन्धमा । प्रस्तुत सम्बन्धमा आगामी आ.ब.२०८१/०८२ का लागि तपशिल बमोजिमका कार्यक्रम एबम योजनाहरु सम्बन्धित निकायमा अस्पतालद्वारा माग गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गर्दै सम्पूर्ण सरोकार निकाय, राजनीतिक दल, पत्रकार, महिला स्वयंसेविका, स्थानीय समाजसेबी, बुद्धिजीवी महानुभाब एवम् संघ/संस्थाहरुबाट समन्वय एवम् सहजीकरणका लागि हार्दिक अनुरोध छ । तपशिल: क्र.सं. योजना/उपकरण/ सामग्रीको नाम अन्दाजी […]
बिषय: दरभाउपत्र माग सम्बन्धि सूचना । (सूचना प्रकाशन मिति: २०८१/०३/०५ गते) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८०/०८१ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८०/०८१ का लागि चतरा अस्पतालको फार्मेसी विभागमा तपशिल बमोजिमको बिधुतिय उपकरणहरु सार्बजनिक खरिद ऐनको दफा ४१ र सार्बजनिक खरिद नियमावलीको नियम ८५ को उपनियम ४ बमोजिम खरिद गर्न सम्बन्धित सबैको लागि […]
अस्पतालमा हुने शिफ्ट डिउटीका लागि कम्तिमा पनि ४ (चार) जना कर्मचारी आवश्यक हने बिषयलाई थप स्पष्ट रुपमा बुझाउने तस्बिर । चतरा अस्पताल ।
स्वास्थ्य बीमा सम्बन्धि जानकारी चतरा अस्पताल
बिषय:- बिज्ञप्ति बारे । सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । चतरा अस्पताल ।
बिषयः भिडियो एक्सरे सेवा वारे सुचना । प्रस्तुत सम्बन्धमा सोमवार बिहान ८ वजे देखि र विहिवार विहान ११ वजेदेखि रेडियोलोजिष्ट द्वारा संचालन भईरहेको भिडियो एक्सरे सेवामा विगत केही समयदेखि विविध कारणवश तोकिएको निश्चित संख्याका सेवाग्राहीहरूलाई मात्र सेवा उपलब्ध भईरहेकोमा अव उपरान्त सोमवार र बिहिवारका दिन भिडियो एक्सरेका लागि तपशिलको समयमा पाल्नुहुने सवै सेवाग्राहीहरूलाई सेवा उपलब्ध […]
“बिदाई तथा स्वागत कार्यक्रम”। चतरा अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा.विवेक वर्मा सरलाई चतरा अस्पतालको र मेरो व्यक्तिगत तर्फ वाट सफलताकाे लागि शुभकामना र नवआगन्तुक डा. सैरव वाग्ले सर र डा.नविन अदिकारी सरलाई पनि चतरा अस्पतालको र मेरो व्यक्तिगत तर्फवाट यस अस्पताललाई अझ राम्रो सेवा दिनुहुनेछ आसाका साथ शुभकामना ब्यक्त गर्दछौ।🙏
…तेस्रो प्रकाशन… विषयः फोटो अनिवार्य खिच्ने सम्बन्धमा । उपरोक्त सम्बन्धमा बराहक्षेत्र न.पा. वडा नं. १ र वडा नं. २ का सम्पुर्ण स्वास्थ्य बिमितहरूमा फोटो खिच्न बाँकी रहनु भएका सम्पुर्ण स्वास्थ्य बिमितहरूले अनिवार्य रुपमा मिति २०८१/०२/१५ गते (मंगलवार) भित्र तपशिल बमोजिम फोटो खिच्नु हुन अनुरोध गर्दछौं। तपशिलः क्र.स बडा फोटो खिच्ने स्थान सम्पर्क कै. १ […]
निमन्त्रणा ! निमन्त्रणा ! ! निमन्त्रणा ! ! ! उपर्युक्त सम्बन्धमा “देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा” गर्न सफल चतरा अस्पताल मा KHDC नेपाल र चतरा अस्पतालको सहकार्यमा यहि मिती २०८१/०२/०३ गते बाट नसर्ने रोग (सुगर, प्रेसर, मुटु रोग किड्नी रोग र दम) क्लिनिक उद्घाटन बराहक्षेत्र नगर प्रमुख श्री रमेश कार्कीज्यूको प्रमुख […]
बिषयः- फोटो खिच्ने अवधि थप गरिएको वारे। प्रस्तुत विषयमा यस बराहक्षेत्र न.पा. वडा नं. १ र २ का स्वास्थ्य बीमितहरू लाई मिति २०८१/०१/२२ गते को सुचना अनुसार २०८१/०१/३१ गते सोमवार […]