१९ बैशाख २०८३, शनिबार
विषय:- हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना सम्बन्धमा ।

विषय:- हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना सम्बन्धमा । प्रस्तुत विषयका सम्बन्धमा नेपाल सरकारद्वारा श्री स्वास्थ्य बिमा बोर्ड काठमाण्डौको “अध्यक्ष” जस्तो गरिमामय पदमा नियुक्त हुनुभएका नेपाल सरकारका निवृत्त अतिरिक्त स्वास्थ्य सचिब, श्री स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक तथा “देश कै प्रथम पूर्ण स्वास्थ्य बीमा युक्त वडा (बराहक्षेत्र न पा: २) घोषणा कार्यक्रम” का प्रमुख […]

बिषय:- दुई कक्ष/स्थानबाट काउन्टर सुरु भएको बारे सूचना ।

बिषय:- दुई कक्ष/स्थानबाट काउन्टर सुरु भएको बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा आज मिति २०८०/०९/१५ गते देखि स्वास्थ्य बीमितका लागि र अन्य सेवाग्राहीहरुलाई फार्मेसी/औषधि एवम् बिलिंग काउन्टर सेवा तपशिल बमोजिम सुरु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: आज मिति: २०८० पौष १५ गते आईतबार देखि १) कक्ष/कोठा […]

बोलपत्र स्वीकृतको लागि आशय पत्र जारि गरिएको बारे सुचना I मिति: २०८०/०९/११

प्रस्तुत बिषयमा यसचतरा अस्पताल बाट मिति २०८०/०८/१५ (1st Dec 2023) को १५ दिने दोस्रो पटक प्रकाशित राष्ट्रिय स्तरको बिधुतिय खुल्ला बोलपत्र सुचना (CH/INSMEDS/02/2080-81) अनुसार पर्न आएका बोलपत्रको मुल्यांकन गर्दा सारभूत रुपमा प्रभावकारी देखिन आएका बोलपत्रहरु मध्ये आइटम वाइज बिडिंग अनुसार प्रति औषधी हरुको किसिम मध्ये न्युनतम अंक कबोल गरे बमोजिम तपशिलमा उल्लेखित बोलपत्र दाता हरुको […]

बिषय:- दुई कक्ष/स्थानबाट काउन्टर संचालन हुने बारे सूचना ।

बिषय:- दुई कक्ष/स्थानबाट काउन्टर संचालन हुने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा हाल फार्मेसी र काउन्टर एकै कक्ष/कोठाबाट संचालन भईरहेको अवस्थामा अस्पताल व्यवस्थापन समितिद्वारा आवश्यक स्वास्थ्यकर्मी/जनशक्ति व्यवस्थापन गरी अन्य प्राबिधिक तयारी समेत अन्तिम चरणमा पुगेको हुँदा निम्न मिति देखि तपशिल बमोजिम सेवा संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ […]

बिषय: २०८० मंसिर महिनाको एम्बुलेन्स सेवा विवरण बारे।

बिषय: २०८० मंसिर महिनाको एम्बुलेन्स सेवा विवरण बारे। चतरा अस्पताल

Fully Automated 5 Part Hematology Analyzer with Autoloader मेसिन जडान गरी सेवा सुचारू

मिति: २०८०/०५/२८ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०५/०९ गतेको बैठक तथा खरिद समितिको मिति २०८०/५/०९ र मिति २०८०/०५/२४ गतेको बैठकद्वारा चतरा अस्पतालमा अति आवश्यक रहेको तपशिल बमोजिमका ल्याब उपकरणहरुको सम्बन्धित उपकरणद्वारा ल्याब परिक्षणमा प्रयोग हुने केमिकलको खपत परिमाण समेतलाई मुल्यांकन गर्ने गरी खरिद गर्न सार्बजनिक खरिद ऐनको दफा ४० र सार्बजनिक खरिद […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]