१९ बैशाख २०८३, शनिबार
बिषय: चस्माको फ्रेम तथा शिशाको लागत अनुमान अध्ययनका लागि दररेट/प्रस्ताबहरु माग सम्बन्धि सूचना ।।

बिषय: चस्माको फ्रेम तथा शिशाको लागत अनुमान अध्ययनका लागि दररेट/प्रस्ताबहरु माग सम्बन्धि सूचना ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०६/०८ गतेको बैठकद्वारा आँखा उपचार सेवा संचालनार्थ आवश्यक “चस्माको फ्रेम तथा शिशा” का लागि सार्बजनिक खरिद ऐनको दफा ५ र सार्बजनिक खरिद नियमावलीको नियम ११ अनुसारको लागत अनुमान अध्ययन प्रयोजानार्थ आपूर्तिकर्ताहरुसंग निजहरुले आपूर्ति गर्न […]

बिषय: करार सेवामा लिने बारे सूचना । ल्याब टेक्नोलोजिस्ट (BMLT) को लागि: दोश्रो पटक र अपथाल्मिक एसिस्टेन्ट (OA) को लागि: प्रथम पटक प्रकाशित: २०८०/०६/१२

बिषय: करार सेवामा लिने बारे सूचना । ल्याब टेक्नोलोजिस्ट (BMLT) को लागि: दोश्रो पटक प्रकाशित: २०८०/०६/१२ अपथाल्मिक एसिस्टेन्ट (OA) को लागि: प्रथम पटक प्रकाशित: २०८०/०६/१२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी सेवा बिस्तारका लागि एबम रिक्त रहेका निम्नानुसारको पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने ब्यबस्थापन समितिको मिति २०८०/०६/०८ को […]

घोर भत्सर्ना एब्म बिरोध तथा सम्बन्धित स्वास्थ्यकर्मीहरुको आन्दोलनमा एक्यवद्धता

देशका विभिन्न स्थान/अस्पतालहरुमा कार्यरत चिकित्सक एब्म स्वास्थ्यकर्मी विरुद्ध भइरहेको नियोजित प्रहार/हमला प्रती चतरा अस्पतालको घोर भत्सर्ना एब्म बिरोध तथा सम्बन्धित स्वास्थ्यकर्मीहरुको आन्दोलनमा एक्यवद्धता रहेको छ ।। चतरा अस्पताल ।। बराहक्षेत्र न पा: 2, सुनसरी।। 🙏🙏🙏

बिराटनगर आखा अस्पताल रानीको टिम चतरा अस्पतालमा : मिति २०८०/०५/२९

बिराटनगर आखा अस्पताल रानीको टिम र चतरा अस्पताल बिच चतरा अस्पतालमा आखा सेवा सन्चालन सम्बन्धि चतरा अस्पतालमा छल्फल आज मिति 200-05-29 गते ।। चतरा अस्पताल ।। 🙏🙏🙏

चतरा अस्पतालका अध्यक्ष ज्युद्वारा माग पेश एबम चतरा अस्पतालको भ्रमणको निमन्त्रणा

चतरा अस्पतालका अध्यक्ष ज्युद्वारा मिति 2080-05-21/22 गते श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौ, श्री स्वास्थ्य सेवा बिभाग टेकु काठमाडौ, श्री स्वास्थ्य बिमा बोर्ड टेकु काठमाडौ, श्री EDCD टेकु काठमाडौ र श्री आपूर्ति ब्यवस्थापन महाशाखा टेकु काठमाडौ मा चतरा अस्पतालका लागि आवश्यक स्वास्थ्य औजार उपकरण/सामाग्री तथा विशेषज्ञ चिकित्सक एब्म मेडिकल अधिकृतहरु मागका लागि भेटघाट एब्म अनुरोध […]

बिषय: विवरण सच्याईएको सम्बन्धि सूचना ।।

मिति:२०८०/०५/२९ बिषय: विवरण सच्याईएको सम्बन्धि सूचना ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.स.२०८०/०८१, च.नं.: ११५, ११६ र ११७ मिति २०८०/०५/२८ गतेका सूचनाहरुको शर्त नं: ०२ र ०३ मा निबेदन दिने अन्तिम मिति २०८०/०६/१२ गते दिनको ४:०० बजे सम्म हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्चाईएको व्यहोरा अनुरोध छ । चतरा अस्पताल

ब्याट्री, ONLINE UPS र भोल्टेज स्टेबिलाईजरहरुका लागि दरभाउ प्रस्ताब माग: २०८० ०५ २८

बिषय: दरभाउ प्रस्ताब माग सम्बन्धि सूचना ।। सूचना प्रकाशन मिति: २०८०/०५/२८ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०५/१६ गते तथा खरिद समितिको मिति २०८०/५/२४ गतेको बैठकद्वारा चतरा अस्पतालको ल्याब बिभागमा बिबिध मेसिनहरु थप भएका कारण लाईन जाने समयमा समेत निरन्तर सेवा उपलब्ध गर्न ब्याट्री ब्याकअप थप गर्न अति जरुरि भएका कारण तपशिल बमोजिमका […]

ल्याब केमिकल एक्सरे डेन्टल लगाएत सर्जिकल सामाग्रीहरु खरिद बारे शिलबन्दी दरभाउ माग बारे सूचना : २०८० ०५ २८

बिषय: शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०५/२८ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८०/०८१ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८०/०८१ का लागि आवश्यक ल्याब केमिकल, एक्सरे फिल्म, भिडियो एक्सरे फिल्म, डेन्टल तथा सर्जिकल सामाग्रीहरु खरिदका लागि अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०५/१६ गतेको बैठक तथा खरिद समितिको मिति […]

बिषय: 5 Parts CBC Analyzer र PT/INT मेसिन खरिदका लागि शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।

बिषय: शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०५/२८ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०५/०९ गतेको बैठक तथा खरिद समितिको मिति २०८०/५/०९ र मिति २०८०/०५/२४ गतेको बैठकद्वारा चतरा अस्पतालमा अति आवश्यक रहेको तपशिल बमोजिमका ल्याब उपकरणहरुको सम्बन्धित उपकरणद्वारा ल्याब परिक्षणमा प्रयोग हुने केमिकलको खपत परिमाण समेतलाई मुल्यांकन गर्ने […]

बिषय: BMLT र रेडियोग्राफर करार सेवामा लिने बारे सूचना । प्रथम पटक प्रकाशित सूचना: मिति २०८०/०५/२०

बिषय: करार सेवामा लिने बारे सूचना । प्रथम पटक प्रकाशित सूचना: मिति २०८०/०५/२० प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी निम्नानुसारको रिक्त भएका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने ब्यबस्थापन समितिको मिति २०८०/०५/१६ को निर्णयानुसार सम्बन्धित सबैको लागि यो १५ दिने सार्बजनिक सूचना प्रकाशन गरिएको छ । निम्न: १) आवश्यक […]

बिषय: दरभाउ प्रस्ताब छनौट एबम दाबि बिरोध सम्बन्धि सूचना ।।

बिषय: दरभाउ प्रस्ताब छनौट एबम दाबि बिरोध सम्बन्धि सूचना ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको च.नं.४२, मिति २०८०/०५/०२ को सूचना अनुसार माग भएका उपकरण/सामाग्रीहरुको दरभाउ प्रस्ताबमा मिति २०८०/०५/१२ गतेको मुल्यांकन समिति र मिति २०८०/०५/१६ गतेको अस्पताल ब्यबस्थापन समितिको निर्णयानुसार तपशिल बमोजिमको आपूर्तिकर्ता छनौट भएको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै आपूर्तिकर्ता छनौटका सम्बन्धमा […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]