बिषय:- भर्ना भएका सेवाग्राहीका लागि सामुहिक राउण्ड र कन्फेरेन्सको समय सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा भर्ना हुनुहुने प्राय सेवाग्राहीहरुद्वारा वार्डमा दिनमा कम्तिमा एक पटक अस्पतालका सबै चिकित्सकहरुले एकै पटक सामुहिक रुपमा राउण्ड लिन मिल्ने गरि व्यवस्थाका लागि गरिएको अनुरोधका साथै दिनमा एक पटक सबै चिकित्सकहरुद्वारा भर्ना भएका वा ईमरजेन्सी/डेलिभरी तथा ओ पी डी का […]
बिषय: फार्मेसी अधिकृत (बि-फार्म) करार सेवामा लिने बारे सूचना । प्रथम पटक प्रकाशित सूचना: मिति २०८०/०४/२७ दोश्रो पटक प्रकाशित सूचना: मिति २०८०/०५/०९ प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा स्वास्थ्य सेवालाई थप गुणस्तरीय एवम् व्यवस्थित गर्न अस्पताल ब्यबस्थापन समितिको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी निम्नानुसारको रिक्त पदमा कर्मचारीहरु नियुक्ति गर्न दोश्रो पटक सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन […]
बिषय: मौजुदा सुची दर्ता गराउने सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०५/०९ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समिति र खरिद समितिको मिति २०८०/५/०९ गतेको बैठक निर्णयानुसार चतरा अस्पतालमा आ.ब.२०८०/०८१ का लागि आवश्यक पर्ने निम्न किसिमका सामाग्री तथा सेवाहरुका लागि सार्बजनिक खरिद नियमावली २०६४ (संसोधन सहित) को परिच्छेद ३ को नियम १८ बमोजिम […]
बिषय: परिक्षा संचालन बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०४/२२ गतेको निर्णयानुसार अस्पतालको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी प.सं: २०८०/०८१, च.नं:२७, मिति २०८०/०४/२७ को सूचना अनुसार माग भएका निम्नानुसार पदका लागि निम्न मिति समय र स्थानमा परिक्षा संचालन हुने हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: १) हलुका […]
हार्दिक बधाई एबम स्वागत: श्री बराहक्षेत्र नगरपालिकाको प.सं.२०८०/०८१, च.न.:४६०, मिति २०८०/०४/१४ गतेको प्राप्त पत्रानुसार बराहक्षेत्र नगरपालिकाको “स्थानीय स्वास्थ्य संस्था ब्यबस्थापन समिति गठन आदेश: २०७५” को दफा ३ को उपदफा १ (च) अनुसार चतरा अस्पताल व्यवस्थापन समितिको सदस्य पदमा मनोनयन भई आउनुभएका श्री बि.पी.आधारभूत बिद्यालयका प्र.अ. श्री कृष्ण प्रसाद गुरागाईं ज्यू लाई आज मिति २०८०/०५/०९ गते […]
बिषय:- स्वास्थ्य बिमितहरुलाई अत्यन्त जरुरि सूचना । प्रस्तुत सम्बन्धमा नेपाल सरकार स्वास्थ्य बिमा बोर्डद्वारा संचालित स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध स्वास्थ्य बिमितहरुलाई तपशिल बमोजिमको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: १) फोटो अपलोड अनिवार्य गर्नुपर्ने: स्वास्थ्य बिमितहरुले आ-आफ्नो फोटो सम्बन्धितको बिमा कार्डमा अनिवार्य रुपमा अपलोड गर्नुपर्नेछ । फोटो अपलोड गरेको विवरण स्वास्थ्य बिमा […]
हार्दिक आभार ।। मिति २०८०/०५/०५ माननीय ममता तामांग ज्यूद्वारा प्रदेश सभामा मिति २०८०/०५/०१ मा डेंगु महामारीका कारण चतरा अस्पतालमा सेवाग्राहीहरुलाई बेड अपुग/अभाब भईरहेको अवस्थाको जानकारी पश्चात मिति २०८०/०५/०२ गते कोशी प्रदेश मुख्यमन्त्री माननीय उद्धव थापा ज्यूद्वारा चतरा अस्पतालका लागि बिरामी भर्ना बेड, डेंगु परिक्षण किट एबम अत्यावश्यक औषधि सर्जिकल एबम स्वास्थ्य औजार उपकरणका लागि तोकादेश […]
चतरा अस्पतालको बिषयमा माननीय ममता तामांग ज्यूद्वारा प्रदेश सभामा जानकारी पश्चात मिति २०८०/०५/०२ गते माननीय मुख्यमन्त्री ज्यू समक्ष चतरा अस्पतालका लागि बिरामी भर्ना बेड, डेंगु परिक्षण किट एबम अत्यावश्यक औषधि सर्जिकल एबम स्वास्थ्य औजार उपकरण माग भएकोमा माननीय मुख्यमन्त्री ज्यूद्वारा तोकादेश भई आज मिति २०८०/०५/०३ गते माननीय ममता तामांग ज्यू चतरा अस्पताल अध्यक्ष श्री होम […]
बिषय: दरभाउ प्रस्ताब माग सम्बन्धि सूचना ।। सूचना प्रकाशन मिति: २०८०/०५/०२ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०४/३० गतेको बैठक तथा खरिद समितिको मिति २०८०/५/०१ गतेको बैठकद्वारा चतरा अस्पतालमा हाल डेंगु रोगको महामारीका कारण यस अस्पतालमा बेडको अभाव भइरहेको हुदा तपशिल बमोजिमका बिरामी बेड एबम स्वास्थ्य सामाग्री सार्बजनिक खरिद ऐनको दफा ४१ र […]
बिषय: लागत अनुमानका लागि दररेट माग सम्बन्धि सूचना ।। सूचना प्रकाशन मिति: २०८०/०५/०२ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०४/३० गतेको बैठक तथा खरिद समितिको मिति २०८०/५/०१ गतेको बैठकद्वारा चतरा अस्पतालमा बिधुतिय मेसिनहरुको वृद्धिका कारण आवश्यक ब्याट्री, अनलाईन UPS, भोल्टेज स्टेबिलाईजर, सोलार प्यानल र जेनेरेटर आवश्यक पर्ने भएको हुँदा सार्बजनिक खरिद ऐनको दफा […]
बिषय: नतिजा प्रकाशन एबम दाबि बिरोध बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं: २०८०/०८१, च.नं: २४, मिति २०८०/०४/१९ गतेको सूचना अनुसार माग भएका निम्नानुसार पदका लागि मिति २०८०/०४/२८ गते कर्मचारी छनौट समितिद्वारा लिईएको लिखित प्रयोगात्मक एबम अन्तरबार्ता परिक्षामा निम्नानुसारको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा […]