१९ बैशाख २०८३, शनिबार
बिषय: परिक्षा संचालन बारे सूचना।

बिषय: परिक्षा संचालन बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०४/१३ गतेको निर्णयानुसार अस्पतालको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी प.सं: २०८०/०८१, च.नं: २४, मिति २०८०/०४/१९ गतेको सूचना अनुसार माग भएका निम्नानुसार पदका लागि निम्न मिति समय र स्थानमा परिक्षा संचालन हुने हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: पद: […]

बिषय: करार सेवामा लिने बारे सूचना ।

बिषय: करार सेवामा लिने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा सेवाग्राहीहरुको चाप अत्याधिक बढिरहेको हुँदा स्वास्थ्य सेवालाई थप गुणस्तरीय तथा ब्यबस्थित गर्न ब्यबस्थापन समितिको आन्तरिक श्रोत बाट ब्यबस्थापन हुने गरी निम्नानुसारको पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०४/१३ को निर्णयानुसार रिक्त पदमा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन […]

दादुरा रूबेला प्रकोप नियन्त्रण, रोकथाम र व्यवस्थापनको लागि Outbreak Response Immunization बारे वडास्तरीय अभिमुखीकरण कार्यक्रम तथा योजन निर्माणका केहि झलकहरू

दादुरा रूबेला प्रकोप नियन्त्रण, रोकथाम र व्यवस्थापनको लागि Outbreak Response Immunization बारे वडास्तरीय अभिमुखीकरण कार्यक्रम तथा योजन निर्माणका केहि झलकहरू

चतरा अस्पतालको आ.ब. २०८०/०८१ “बार्षिक नीति तथा कार्यक्रम” का लागि “सुझाब संकलन एबम अन्तरक्रिया कार्यक्रम” सम्पन्न

चतरा अस्पतालको आ.ब. २०८०/०८१ “बार्षिक नीति तथा कार्यक्रम” का लागि “सुझाब संकलन एबम अन्तरक्रिया कार्यक्रम” सम्पन्न: मिति २०८०/०४/१५ गते सोमबारका दिन चतरा अस्पतालको आ.ब.२०८०/०८१ को “बार्षिक नीति तथा कार्यक्रम” का लागि “सुझाब संकलन एबम अन्तरक्रिया कार्यक्रम” मा सहभागी बराहक्षेत्र न पा १ र २ का जनप्रतिनिधि ज्यूहरु, राजनीतिक दलहरुका प्रमुख/प्रतिनिधि ज्यूहरु, नि. समितिका पदाधिकारी एबम […]

हार्दिक बधाई एबम सफल कार्यकालको शुभकामना

हार्दिक बधाई एबम सफल कार्यकालको शुभकामना चतरा अस्पताल व्यवस्थापन समितिका नबनियुक्त उपाध्यक्ष श्री प्रदिप बस्नेत ज्यू र बराहक्षेत्र न पा २ का वडासचिब चतरा अस्पताल व्यवस्थापन समितिका पदेन सदस्य श्री सुरेश कुमार लिम्बु ज्यूहरुको चतरा अस्पतालमा स्वागत कार्यक्रमका तस्बिरहरु: मिति २०८०/०४/१३ चतरा अस्पताल

बिषय:- सुझाब संकलन एबम अन्तरक्रिया कार्यक्रममा उपस्थिति बारे ।

बिषय:- सुझाब संकलन एबम अन्तरक्रिया कार्यक्रममा उपस्थिति बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको ब्यबस्थापन समितिको मिति २०८०/०४/१३ गतेको बैठकको निर्णयानुसार आ.ब.२०८०/०८१ को “बार्षिक नीति तथा कार्यक्रम” का लागि तपशिलको मिति समय र स्थानमा “सुझाब संकलन एबम अन्तरक्रिया कार्यक्रम” संचालन हुन गईरहेको हुँदा: बराहक्षेत्र न पा १ र २ का सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, सम्पूर्ण राजनीतिक दलहरुका […]

मंसिर महिना वाट लागु हुने बिमा नबिकरण तथा नयाँ दर्ता समय बारे ।

बिषयः- मंसिर महिना वाट लागु हुने बिमा नबिकरण तथा नयाँ दर्ता समय बारे । प्रस्तुत विषयमा यस बराहक्षेत्र न.पा. बडा नं. २  स्थित चतरा अस्पतालमा स्वास्थ्य बिमा सेवा लिनुहुने बडा नं. १ र २ को सम्पुर्ण सेवाग्राहीहरुले २०८० साल मंसिर महिना बाट संचालन हुने बिमा नयाँ कार्ड तथा  नविकरण २०८० साल  भद्रा महिनाको १ गते […]

बराहक्षेत्र न पा २ र चतरा अस्पतालद्वारा डेंगु रोग नियन्त्रणका लागि फगिंग अभियान

https://m.facebook.com/story.php?story_fbid=pfbid0cuB6aEdQHudkZcieKjURMVEyx9ptCJ1EwgmgWj1gV4NuMe35v11JYLNktgZErY6gl&id=100063601440547&mibextid=Nif5oz

सवारी चालक सम्बन्धि दोश्रो पटक प्रकाशन गरिएको सूचना

नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखा चतरा सुनसरी द्वारा एम्बुलेन्स संचालन गर्न सवारी चालक करार सेवाका लागि दोश्रो पटक प्रकाशन भएको सूचना

सवारी चालक करार सेवामा लिने बारे नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको सूचना

सवारी चालक करार सेवामा लिने बारे नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको सूचना फारमः डाउनलोड

बिषय: आँखा उपचार सेवा स्थगन हुने बारे सूचना ।

बिषय: आँखा उपचार सेवा स्थगन हुने बारे सूचना । प्रस्तुत बिषयमा नेपाल नेत्र ज्योति संघ अन्तर्गतको ईटहरी आँखा अस्पताललाई नेपाल नेत्र ज्योति संघ अन्तर्गतको बिराटनगर आखा अस्पताल रानी, बिराटनगरलाई सम्पूर्ण ब्यबस्थापन सहितको जिम्मेवारी एवम् हस्तान्तरण हुने भएकाले अर्को सूचना प्रकाशन नहुँदा सम्मका लागि चतरा अस्पताल र ईटहरी आँखा अस्पताल बीच सम्झौता भई संचालन रहेको चतरा […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]