बिषय: चश्माको शिशा तथा डेन्टल क्राउन खरिदका लागि शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०७/३० ।। दोश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०८/१८ ।। खरिद सूचना नं: ०२ र ०३-२०८१/०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.:२०८१/०८२, च.नं.:३१८, मिति २०८१/०७/३० गतेको पत्रानुसार माग गरिएको शिलबन्दी दरभाउपत्रमा “चश्माको शिशा तथा डेन्टल क्राउन” का लागि […]
बिषय: आयुर्बेद चिकित्सा सेवा सम्बन्धि जानकारी बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२८ गतेको बैठक निर्णय नं: ०९ अनुसार मिति २०८१/०५/३० गते देखि आयुर्वेदिक चिकित्सक डा दिव्या सोनाली ज्यू, BAMS, NAMC: 981, द्वारा आयुर्वेदिक चिकित्सा सेवा अन्तर्गत तपशिल बमोजिमका सेवाग्राहीहरुको बिशेष उपचार भईरहेको हुँदा सम्बन्धित समस्या भएका महानुभाबहरुलाई जानकारीको लागि यो सूचना […]
बिषय: ल्याब केमिकल, सर्जिकल, डेन्टल तथा आयुर्वेदिक औषधि खरिदका लागि शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०८/१५ ।। खरिद सूचना नं: ०४-०७/२०८१-०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि आवश्यक ल्याब केमिकल, सर्जिकल, डेन्टल तथा आयुर्वेदिक औषधि व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन […]
बिषय:- परोपकार कोष सम्बन्धि जानकारी बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको निबर्तमान समिति, निबर्तमान सल्लाहकार समिति, बर्तमान समिति तथा सहयोगी दाताहरुद्वारा प्राप्त सहयोग रकमबाट संचालित “परोपकार कोष: चतरा अस्पताल” संग चतरा अस्पतालको व्यवस्थापन समितिको मिति २०८०/०९/२९ गतेको बैठक निर्णय नं: ०४ अनुसार अस्पतालमा स्वास्थ्य बीमामा उधारो कारोबार बृद्धि भई अस्पतालमा नगद प्रबाह कमिका कारण सेवाग्राहीहरुको […]
बिषय: आयुर्बेद चिकित्सा सेवा संचालन भईरहेको जानकारी बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२८ गतेको बैठक निर्णय नं: ०९ अनुसार मिति २०८१/०५/३० गते देखि आयुर्वेदिक चिकित्सक डा दिव्या सोनाली ज्यू, BAMS, NAMC: 981, मार्फत आयुर्वेदिक स्वास्थ्य सेवा प्रबाह भईरहेको जानकारी गर्दै स्वास्थ्य सेवालाई एकीकृत रुपमा सबल गुणस्तरीय बनाउंदै अघि बढाउने यस चतरा […]
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि आवश्यक डेन्टल क्राउन व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठक निर्णयानुसार सार्बजनिक खरिद ऐनको दफा ४० र सार्बजनिक खरिद नियमावलीको नियम ८४ को उपनियम १क) बमोजिम “सिलबन्दी दरभाउपत्र” अनुसार निम्न शर्तहरु रहने गरी खरिद गरिने हुँदा […]
बिषय: चश्माको फ्रेम तथा शिशाका लागि शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०७/३० ।। खरिद सूचना नं: ०२-२०८१/०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि आवश्यक चश्मा फ्रेम एवम् शिशा व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति र खरिद समितिको बैठक निर्णयानुसार सार्बजनिक […]
बिषय: आ.ब.२०८१/०८२ का लागि आवश्यक औषधि खरिदका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान सम्बन्धि सूचना । प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०७/२८ । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको निर्णयानुसार आ.ब.२०८१/०८२ मा आवश्यक औषधिका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन […]
बिषय: लागत अनुमान प्रयोजनार्थ दररेट माग सम्बन्धमा । (सूचना प्रकाशन मिति: २०८१/०७/१० गते) प्रस्तुत बिषयमा बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरा अस्पतालमा आ.ब.:२०८१/०८२ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक औषधि (स्वास्थ्य बिमा एलोप्याथी), आयुर्बेदिक औषधि, ल्याब केमिकल (मेसिनसंगै सम्झौता भएका भन्दा बाहेक), एक्सरे/भिडियो एक्सरे/डेन्टल/बिबिध सर्जिकल, चस्माको फेम तथा शिशा, डेन्टल क्राउन लगायतका स्वास्थ्य […]
बिषयः उपस्थितिको लागि हार्दिक अनुरोध बारे । उपरोक्त सम्वन्धमा तपशिलको मिति समय र स्थानमा चतरा अस्पतालद्वारा आयोजित “स्वागत, सम्मान र फेरी भेटौंला कार्यक्रम” मा सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, राजनीतिक दलका प्रमुख/प्रतिनिधि ज्यूहरु, निबर्तमान व्यवस्थापन समिति पदाधिकारी एवम् सदस्य ज्यूहरु, निबर्तमान सल्लाहकार ज्यूहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका ज्यूहरु, पत्रकार ज्यूहरु एवम् स्थानीय सेवाग्राहीहरु तथा ईच्छुक महानुभाबहरुलाई उपस्थितिको […]