०७ आश्विन २०८३, बुधबार
आ.ब.२०८२/०८३ को लागि बाह्य लेखा परीक्षक नियुक्तिका लागि सूचना सम्बन्धमा ।

आ.ब.२०८२/०८३ को लागि बाह्य लेखा परीक्षक नियुक्तिका लागि सूचना सम्बन्धमा । प्रस्तुत सम्बन्धमा बराहक्षेत्र नगरपालिकाको “स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन आदेश: २०७५” को दफा ९ को उपदफा ३ बमोजिम चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८३/०१/११ गतेको बैठक निर्णय नं: ०१ अनुसार चतरा अस्पताल को “आ.ब.२०८२/०८३ को लागि बाह्य लेखा परिक्षक” नियुक्ति गर्नका लागि योग्यता […]

विषयः सम्मान एवम् फेरी भेटौला कार्यक्रममा

विषयः सम्मान एवम् फेरी भेटौला कार्यक्रममा  हार्दिक निमन्त्रणा बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा मिति २०८१/०९/१५ गते देखि कार्यरत रहनुभएका यस चतरा अस्पतालका नि.मे.सु डा नवीन अधिकारी ज्यूको  थप उच्च शिक्षा अध्ययन गर्नको लागि जनुहुने भएको हुँदा उहाँले यस अस्पतालको उन्नयनमा पुर्याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै तपशिलको मिति समय र स्थानमा अस्पतालद्वारा ‘सम्मान एवम […]

करार सेवामा लिने बारे सूचना । (बिज्ञापन नं: ०१-१२-२०८२/०८३) (प्रथम पटक सुचना प्रकासन मितिः२०८३/०१/०२) (दोस्रो पटक सुचना प्रकासन मिति २०८३/०१/०७)

  बिषय: करार सेवामा लिने बारे सूचना । (बिज्ञापन नं: ०१-१२-२०८२/०८३) (प्रथम पटक सुचना प्रकासन मितिः२०८३/०१/०२) (दोस्रो पटक सुचना प्रकासन मिति २०८३/०१/०७) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारी नियुक्ति गर्न मिति २०८२/१२/२९ गतेको चतरा अस्पताल ब्यबस्थापन समितिको निर्णयानुसार सुचना प्रकाशन गरिएको सुचना को म्याद थप गरि मिति […]

बोलपत्र स्वीकृत /दावि विरोध एवम् सम्झौता बारे  । (खरिद सूचना नं:०३-२०८२/०८३, CH/INS/MEDS/01/2082-83)

श्री आपुर्तिकर्ता सवै, विषयः बोलपत्र स्वीकृत /दावि विरोध एवम् सम्झौता बारे  । (खरिद सूचना नं:०३-२०८२/०८३, CH/INS/MEDS/01/2082-83) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८२/०८३ को स्वीकृत बजेट अन्तर्गत मिति २०८२/०९/२९ (13th Jan, 2026) गतेको ३० दिने राष्ट्रिय स्तरको बिधुतिय खुल्ला बोलपत्र सुचना CH/INS/MEDS/01/2082-83 अनुसार पर्न आएका बोलपत्रको मिति  २०८२/११/१० गते मुल्याङ्कन समितिको बैठक अनुसार […]

विषयः करार सेवा म्याद थप बारे ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यवस्थापन समिति अन्तर्गत करार सेवामा रहनु भएका चिकित्सक तथा कर्मचारीहरु को करार सेवा “करार कर्मचारी व्यवस्थापन सम्बन्धी कार्याविधि, २०७९ को दफा १७”  अनुसार मिति २०८२ पौष मसान्त मा समाप्त हुने भएको हुँदा, चतरा अस्पताल ब्यवस्थापन समिति मिति २०८२/०९/२८ को प्रस्ताव नं. १, निर्णय नं. १ बमोजिम थप करार म्याद मिति २०८२/८३ […]

बिषयः नतिजा प्रकाशन वारे । रेडियोग्राफर

बिषयः नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.४२८, बिज्ञापन नं. ०७-२०८२/०८३ मिति २०८२/०९/२१ गते प्रकाशित सुचना बमोजिम मिति २०८२/०९/२४ गते बिहिवारको लिखित,मौखिक र प्रयोगात्मक परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा […]

बोलपत्र स्वीकृत एवम् सम्झौता बारे सुचना। ख.सु.न.(०२.१-२०८२/०८३),ख.सु.न.(०२.२-२०८२/०८३),ख.सु.न.(०२.३-२०८२/०८३)

विषयः बोलपत्र स्वीकृत एवम् सम्झौता बारे सुचना। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८२/०८३ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८२/०८३ को आवश्यक ल्याब केमिकल/ औजार उपकरण, विविध सर्जिकल, डेन्टल सर्जिकल  व्यवस्थापनका लागि “सिलबन्दी दरभाउपत्र” सूचना प्रकाशन मितिः २०८२/०८/१२ गते को सुचना र प.सः ०८२/८३, च.न. ३६८, मितिः २०८२/०८/२९ गते “बोल पत्र खोलिने सुचना”  अनुसार प्राप्त अवेदकहरुको बोलपत्र मुल्यांकन गर्दा […]

बिषय: परीक्षा संचालन बारे सूचना।रेडियोग्राफर (Radiographer)/ पाचौँ (बिज्ञापन नः ०७-२०८२/०८३)

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको दोस्रो पटक प्रकाशित सुचना प.सं.: २०८२/०८३, च.नं.: ४२४,  मिति २०८२/०९/१८ गतेको करार सेवा बिज्ञापन नः ०७-२०८२/०८३ को तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल पदहरु: क्र.स माग पद/तह माग संख्य जम्मा कैफियत महिला […]

करार सेवामा लिने बारे सूचना (दोस्रो बिज्ञापन नं: ०७-२०८२/०८३)।

  बिषय: करार सेवामा लिने बारे सूचना । पहिलो विज्ञापन नं: ०६-२०८२/०८३, दोस्रो बिज्ञापन नं: ०७-२०८२/०८३। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८२/०८/२२ गतेको निर्णयानुसार प्रकाशन गरिएको सुचना र मिति २०८२/०९/१० गते, प.स. ०८२/८३, प.स. ४१६, मिति […]

बैकल्पि उम्मेदवार सिफारिश सम्बन्धी सुचना ।

श्री सरोकारवाला सबै, बिषय: बैकल्पि उम्मेदवार सिफारिश सम्बन्धी सुचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यवस्थापन समिति मिति२०८२/०९/१० गते, प्रस्ताव नं. १, निर्णय नं. १ अनुसार १ (एक) रिक्त पदको लागि  चतरा अस्पतालको प्रथम पटक प्रकाशित प.सं.: २०८२/०८३, च.नं.: ०५२, मिति २०८२/०५/११ गते बिज्ञापन नः ०३-२०८२/०८३ को हे.अ. (Health Assistant) पाँचौ पदको प.स. ०८२/८३, च.न. ३५७, […]

बिषयः नतिजा प्रकाशन वारे । (रेडियोग्राफर)

बिषयः नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८२/८३, च.नं.४०३ बिज्ञापन नं. ०४-२०८२/०८३ मिति २०८२/०९/०७ गते प्रकाशित सुचना बमोजिम मिति २०८२/०९/१० गते बिहिवारको लिखित,मौखिक र प्रयोगात्मक परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वयं उपस्थित भई कार्यालयद्वारा […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]