मिति २०८२/०१/२० गते विपि कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान जेनेरल प्राक्टिस एण्ड इन्मेरन्सी मेडिसिन बिभाग र चतरा अस्पताल ब्यवस्थापन समितिको आयोजनामा बेसिक लाइफ सपोर्ट एण्ड प्राईमरी ट्रमा केयर तालिम को पहिलो शेसन अति प्रभावकारीका साथ सम्पन्न भएको छ। उक्त तालिम तथा कार्यक्रमलाई उच्च मुल्याङ्कन गरि उपस्थित हुनुभएका सम्पुर्ण सम्माननीय महानुभाव तथा उपस्थित सम्पुर्णमा चतरा अस्पताल परिवार […]
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल नेत्र (आँखा) बिभागको लागि स्तर उन्नति तथा शिप विकाश तालिम मिति २०८१/१२/१० गते वाट मिति २०८२/०१/०२ गते सम्म रहेको हुँदा उक्त तालिम पस्चात २०८२/०१/०३ गते वाट पुनः नेत्र सेवा सुचारु हुने यसै सुचनाको साथ जानकारी गराईन्छ। यस बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं।
बिषयः नतिजा प्रकाशन वारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८१/८२, च.नं.५१३, मिति २०८१/११/१७ गतेको करार सेवा सुचना र प.स. २०८१/८२, च.न. ६०८, मिति २०८१/१०/२१ गते प्रकाशित परीक्षा संचालन सूचना जारी भए बमोजिमको मिति २०८१/११/२५ गते आइतवार परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा […]
बिषय: परीक्षा संचालन बारे सूचना। प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प्रथम पटक प्रकाशित प.सं.: २०८१/०८२, च.नं.: ५९३, मिति २०८१/११/१७ गते बमोजिम करार सेवा सुचना बिज्ञापन नः ०३-२-८१/०८२ को तपशिल बमोजिमका पदहरुको निम्न मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल पदहरु: क्र.स माग […]
प्रस्तुत सम्बन्धमा मिति २०८१/११/१७ गतेका दिन ओ.पि.डी सेवा लिने क्रममा सेवाग्राही र अस्पतालका डाक्टर बीच सामाजिक संञ्जलमा भनिएको विवाद प्रती अस्पताल प्रशासनको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा मिति २०८१/११/१८ गतेका दिन अस्पताल प्रशासन, व्यवस्थापन समिति सहित सेवाग्राही र डाक्टर पक्ष बीच वार्ता भएको जानकारी गरिन्छ । दुई पक्षका कुराहरुलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको […]
बिषय: करार सेवामा लिने बारे सूचना । बिज्ञापन नं: ०३-२०८१/०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८१/११/१६ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्नः क्र.स. आवश्यक कर्मचारीको पद तह संख्या निबेदन […]
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.२०८१/८२, च.नं.५१२, मिति २०८१/१०/०७ गते र थप पुन प्रकाशित बिज्ञापनको म्याद सुचना प.स. २०८०/८१, च.न. ५५८, मिति २०८१/१०/२५ गते को पत्रानुसार सूचना जारी भए बमोजिमको मिति २०८१/११/१६ गते शुक्रवारको परीक्षामा निम्नानुसार पदहरूको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन […]
बिषय: सार्बजनिक सुनुवाई तथा साझा सवाल कार्यक्रममा निमन्त्रणा बारे । प्रस्तुत सम्बन्धमा नेपालको “राष्ट्रिय स्वास्थ्य नीति: २०७६” को रणनीति बुँदा नं: ६.१९.२ र ५ अनुसार चतरा अस्पतालको आ.ब.२०८१/०८२ को स्वीकृत बार्षिक नीति तथा कार्यक्रमको बुँदा नं: ७६ अनुरुप चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०६/१८ गतेको निर्णय नं: ०८ बमोजिम चतरा अस्पतालमा तपशिल बमोजिमको मिति स्थान […]
बिषय: 2081 श्रावण देखि पौष मसान्त सम्मको एम्बुलेन्स सेवा विवरण बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा संचालित एम्बुलेन्स सेवाको मिति 2081 श्रावण देखि पौष मसान्त सम्मको विवरण सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: क्र.स एम्बुलेन्स सेवा संचालन विवरण संख्या १ चतरा अस्पताल […]
बिषय: आ.ब.२०८१/०८२ का लागि आवश्यक औषधि खरिदका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र (ई-बिडिंग) आव्हान सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०९/१८ ।। खरिद सूचना नं:०९-२०८१/०८२ प्रस्तुत सम्बन्धमा आ.ब.२०८१/०८२ मा आवश्यक औषधिका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको […]
बिषय: ल्याब केमिकल (११ आईटम) खरिदका लागि पुन:शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/०८/१५ ।। दोश्रो पटक सूचना प्रकाशन मिति: २०८१/०९/१८ खरिद सूचना नं: ०८/२०८१-०८२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८१/०८२ का लागि आवश्यक ल्याब केमिकल व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति र […]