बिषय: करार सेवामा लिने बारे सूचना । प्रथम पटक सूचना प्रकाशन मिति: २०७७/१२/०९ दोश्रो पटक सूचना प्रकाशन मिति: २०७७/१२/२३ प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७७/१२/०८ गते बसेको ब्यबस्थापन समितिको बैठकद्वारा समितिको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी यस स्वास्थ्य केन्द्रमा आवश्यक तीन किसिमका पदका जनशक्तिहरु नियुक्तिका लागि च.नं.:४३९ मिति २०७७/१२/०९ गते प्रथम पटक प्रकाशित […]
फिजियोथेरापी सेवा सुरु भएको सूचना बारे । प्रस्तुत सम्बन्धमा यस स्वास्थ्य केन्द्र चतरामा मिति २०७७ साल चैत्र ०३ गते देखि ‘फिजियोथेरापी सेवा’ दक्ष जनशक्ति द्वारा संचालन भईरहेको हुदा सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ । फिजियोथेरापी सेवा संचालनको विवरण: सेवाप्रदायकको विवरण: नाम: श्री मनिषा चौधरी शैक्षिक योग्यता: Bachelor in Physiotherapy (BPT), […]
च.नं:४३९, मिति: २०७७/१२/०९ बिषय: करार सेवामा लिने बारे सूचना । प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको मिति २०७७/१२/०८ गते बसेको ब्यबस्थापन समितिको बैठकद्वारा समितिको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी यस स्वास्थ्य केन्द्रमा आवश्यक निम्न जनशक्तिहरु नियुक्तिका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेअनुरुप सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: आवश्यक कर्मचारीको पद […]
प.स.:०७७/०७८, च.नं.:३६३, मिति २०७७/१०/२९ बिषय: नतिजा प्रकाशित गरिएको बारे ।
प.स.:०७७/०७८, च.नं:३६२, मिति: २०७७/१०/२५ बिषय: करार सेवामा लिने बारे सूचना । सूचना जारी मिति: २०७७/१०/२५ प्रस्तुत सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको च.नं: ३०८, मिति २०७७/०९/२४ र च.नं: ३३५, मिति २०७७/१०/११ गतेको सूचना अनुसार करार सेवामा माग भएका क्रमश: Bachelor in Physiotherapy र Diploma in Physiotherapy दुवै पदका लागि आबेदन नपरेको हुदा करार सेवामा लिन सम्बन्धित […]
प.स.:०७७/०७८. च.नं:३५४, मिति:२०७७/१०/२२ बिषय: ल्याब उपकरण खरिद छनौट एबम दाबि/बिरोध बारे । प्रस्तुत सम्बन्धमा मिति २०७७/०९/२२ गते यस स्वास्थ्य केन्द्र चतराको “सेवा बिस्तार उपसमिति” को प्रस्ताब एबम “ब्यबस्थापन समिति र सल्लाहकार समिति” को संयुक्त निर्णयानुसार यस स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीहरूलाई थप गुणस्तरीय ल्याब सेवा उपलब्ध गराउन एबम ल्याब सेवा बिस्तार गर्न अति आवश्यक निम्नानुसारका […]
बिषय: नतिजा प्रकाशित गरिएको बारे । सुचनाको मिति: २०७७/०९/२४, अन्तरबार्ताको मिति: २०७७/१०/१३, पद: मेडिकल अधिकृत, माग संख्या: ०१ (एक)