बिषय: सेवाग्राहीहरुलाई अत्यन्त जरुरि सूचना । प्रस्तुत सम्बन्धमा अस्पतालमा सेवाग्राहीहरुले पनि अनुशासित रुपमा सभ्यतापुर्वक स्वास्थ्य सेवा लिनुपर्ने कर्तब्य हो, यदि कुनै स्वास्थ्य सेवा वा सेवाप्रदायकहरु प्रति कुनै समस्या लागेमा वा गुनासो भएमा सुझाब प्रतिक्रिया तथा गुनासो अस्पताल प्रशासनमा राख्नुपर्दछ । यद्यपि कतिपय सेवाग्राहीहरुले “सेवाग्राहीहरुले पालना गर्नुपर्ने आचारसंहिता” पनि पालना नगरि बिभिन्न आग्रह तथा पूर्वाग्रह सहित […]
बिषय: सामाजिक सेवा ईकाई सम्बन्धि सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२८ गतेको बैठक निर्णय नं: ०६ द्वारा स्वास्थ्य उपचारबाट कोहि पनि नागरिक बन्चित हुन नपरोस भन्ने उद्देश्य सहित बिपन्न/अतिबिपन्न नागरिकहरुलाई “अतिविपन्न स्व-घोषणा फारम” भरी नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिने र सो व्यवस्थालाई थप पारदर्शी बनाउनका लागि मासिक रुपमा विवरण सार्बजनिक रुपमा […]
प्रस्तुत सम्बन्धमा उपलब्ध रहेको प्रविधिक कारणवश स्थगन भएको नेत्र(आँखा) सेवा मिति २०८१/०५/२८ गते वाट संञ्चालन रहेको यहि सुचान मार्फत जानकारी गरिन्छ।
प्रस्तुत सम्बन्धमा प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्र वाट उपलब्ध भइरहेको निःशुल्क रेबिज भ्याक्सिन प्रेदेश स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्रमा नै उपलब्ध नरहेको हुँदा उक्त निःशुल्क रेबिज भ्याक्सिन यस अस्पतालमा मौज्दात सुन्य भएको जानकारी गरिन्छ ।यस वाट सेवाग्राहि प्रति पर्न गएको असुविधा प्रति क्षमाप्रर्थी छौ।
बिषयः- जिम्मेवारी तोकिएको बारेमा । प्रस्तुत सम्बन्धमा मिति २०८१/०३/३० र ३१ गते आईतबार र सोमबारका दिन आ.ब. २०८०/८१ को अन्तिम मौज्दात गणना (Stock Count) गर्नुपर्ने हुँदा तपशिल बमोजिमको विभागहरूमा तपशिल बमोजिमका महानुभावहरूलाई सम्बन्धित जिम्मेवारी तोकिएको ब्यहोरा अनुरोध छ । तपशिलः क्र.स विभाग जिम्मेवार महानुभावहरू कै. १ फार्मेसी विभाग श्री साहदत मन्सुरी, श्री सपना श्रेष्ठ, श्री […]
बिषयः- सेवा स्थगन सम्बन्धमा । उपरोक्त सम्बन्धमा मिति २०८१/०३/३० गते (आईतवार) र २०८१/०३/३१ गते (सोमवार) का दिन फार्मेसीमा रहेका सम्पुर्ण औषधीहरु आउँदै गरेको आर्थिक वर्ष (२०८१/८२) को लागि मौज्याद तयार गर्नु पर्ने भएको हुँदा कम्प्युटर सफ्टवेरमा रहेको विवरण र फार्मेसीमा रहेको विवरण एकिन गर्न, (Stock Count), स्वास्थ्य वीमामा रहेका सेवाहरूको नयाँ कोड विवरण दर्ता […]
बिषय:- सुझाब पेटिकामा प्राप्त सुझाब बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा रहेको “सुझाब पेटिका” लाई मिति २०८१/०३/२५ गते बेलुकी ५:१५ बजे अस्पतालका म्यानेजिंग डाईरेक्टर, नि.कार्यालय प्रमुख, सूचना अधिकारी, प्रवक्ता, सुरक्षाकर्मी तथा कार्यरत स्वास्थ्यकर्मीहरु माझ खोलि माईनुटिंग गर्दा तपशिल बमोजिमका सुझाबहरु प्राप्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: सुझाब […]
बिषय:- बार्षिक नीति तथा कार्यक्रमका लागि सुझाब संकलन बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको व्यवस्थापन समितिको निर्णय नं: १३ द्वारा आ.ब.२०८१/०८२ को लागि चतरा अस्पतालको “बार्षिक नीति तथा कार्यक्रम” का लागि सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, राजनीतिक दलका प्रमुख/प्रतिनिधि ज्यूहरु, स्थानीय समाजसेबी बुद्धिजीवी ज्यूहरु, पत्रकार ज्यूहरु, महिला स्वास्थ्य स्वयंसेविका ज्यूहरु, चतरा अस्पतालका प्रत्यक्ष एवम् अप्रत्यक्ष सेवाग्राहीहरु एवम् […]
बिषय:-ओ.जे.टि बिद्यार्थीहरुको शुल्क बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको व्यवस्थापन समितिको निर्णय नं: १२ अनुसार चतरा अस्पतालमा ओ.जे.टि. गर्न आउने हे.अ./स्टाफ नर्स/ल्याब टेक्निसियन वा सो सरहका विद्यार्थीहरुको मासिक ओ.जे.टि. शुल्क मिति २०८१ श्रावण ०१ देखि आउने नयाँ ब्याचहरुका लागि प्रति बिधार्थी प्रति महिना रु.१,५००/- (एक हजार पांच सय रुपैया) निर्धारण गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको […]