१९ बैशाख २०८३, शनिबार
बिषय: करार सेवामा लिने बारे सूचना ।

बिषय: करार सेवामा लिने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा रिक्त भएका तथा सेवा बिस्तार एवम् गुणस्तरीयता वृद्धिका लागि चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८१/०३/२२ को निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: […]

स्टिलको पानी ट्यांकी सौजन्य हस्तान्तरण

बराहक्षेत्र न पा: २, रेल्वेलाईन, बुद्धचोक निबासी श्री खेमराज कार्की र श्री अम्बिका कार्की ज्यूहरुद्वारा चतरा अस्पताललाई रु.१३,५०० बराबरको स्टिलको पानी ट्यांकी सौजन्य हस्तान्तरण गरिदिनुभएकोमा हार्दिंक आभार व्यक्त गर्दछौं । चतरा अस्पताल ।।

चतरा अस्पतालको बेलुकीको समयमा देखिने मनमोहक दृश्य

चतरा अस्पतालको बेलुकीको समयमा देखिने मनमोहक दृश्य +4 See insights and ads Boost post Like Comment Send Share

बिषय: जन्मदिनको हार्दिक शुभकामना ।

बिषय: जन्मदिनको हार्दिक शुभकामना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालका म्यानेजिंग डाईरेक्टर डा अनिल गिरी ज्यू र सहायक म्यानेजिंग डाईरेक्टर डा सुरज थापा मगर ज्यूको आज असार १९ गते पर्न गएको शुभ जन्मदिनको चतरा अस्पताल परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ । निज द्वय चिकित्सकहरुद्वारा जन्मदिनको अवसरमा अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा शर्बत (कागती-पानि) र रातो-मिठाई वितरण गरी […]

बिषय:- निलम्बन गरिएको बारे ।

बिषय:- निलम्बन गरिएको बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा कार्यरत एक जना कर्मचारीद्वारा मिति २०८१/०३/०७ गतेका दिन बेलुकी एक जना सेवाग्राहीलाई चिकित्सकद्वारा प्रोसीडियर भईरहेको अवस्थामा निज चिकित्सकलाई एक्लै छाडेर जानुभएको र मिति २०८१/०३/१३ गते दिनको अन्दाजी १:०० बजे सम्बन्धित विभागमा चिकित्सकद्वारा प्रोसीडियर भईरहेको अवस्थामा मिति २०८१/०३/०६ गतेको आन्तरिक निर्देशन “डिउटी समयमा अस्पताल परिसर बाहिर नजान […]

बिषय: बेन्च सौजन्य गर्न ईच्छुकहरुलाई अनुरोध सहित सूचना ।

बिषय: बेन्च सौजन्य गर्न ईच्छुकहरुलाई अनुरोध सहित सूचना । प्रस्तुत सम्बन्धमा मिति २०७५/०५/०१ देखि “बर्षको ३६५ दिनै बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजे सम्म ओ.पि.डी. सेवा” संचालन गर्दै आईरहेको र मिति २०७८/११/२० गते “देश कै प्रथम पूर्ण स्वास्थ्य बीमा युक्त वडा घोषणा गर्न सफल” चतरा अस्पतालको खोप लगाउने स्थानमा बालबालिकाका आमाहरु, सुत्केरी महिलाहरु, वृद्धवृद्धाहरु […]

विषयः आँखा विभाग स्थगन सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा आँखा विभागमा प्राविधिक समस्या देखिएको हुदा मिति २०८१/०३/११ गते (मंगलवार) का दिन आँखा विभाग बन्द रहने व्यहोरा जानकारी गर्दछौँ । यस विभाग वाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ ।

बिषय: चिकित्सकहरुलाई शत प्रतिशत (१००%) प्रोत्साहन रकम उपलब्ध भईरहेको बारे ।

बिषय: चिकित्सकहरुलाई शत प्रतिशत (१००%) प्रोत्साहन रकम उपलब्ध भईरहेको बारे । प्रस्तुत सम्बन्धमा मिति २०७५/०५/०१ देखि “बर्षको ३६५ दिनै बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजे सम्म ओ.पि.डी. सेवा” संचालन गर्दै आईरहेको र मिति २०७८/११/२० गते “देश कै प्रथम पूर्ण स्वास्थ्य बीमा युक्त वडा घोषणा गर्न सफल” चतरा अस्पतालमा मिति २०७५/०५/०१ देखि नै       “एक चिकित्सक […]

बिषय: २०८० पौष देखि 2081 ज्येष्ठ महिनासम्मको एम्बुलेन्स सेवा विवरण बारे ।

बिषय: २०८० पौष देखि 2081 ज्येष्ठ महिनासम्मको एम्बुलेन्स सेवा विवरण बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा संचालित एम्बुलेन्स सेवाको मिति २०८० पौष ०१ देखि 2081 ज्येष्ठ मसान्त सम्म को विवरण सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: क्र.स एम्बुलेन्स सेवा संचालन विवरण संख्या […]

आ.ब.२०८१/०८२ का लागि योजनाका लागि अनुरोध सम्बन्धमा ।

बिषय:- योजनाका लागि अनुरोध सम्बन्धमा । प्रस्तुत सम्बन्धमा आगामी आ.ब.२०८१/०८२ का लागि तपशिल बमोजिमका कार्यक्रम एबम योजनाहरु सम्बन्धित निकायमा अस्पतालद्वारा माग गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गर्दै सम्पूर्ण सरोकार निकाय, राजनीतिक दल, पत्रकार, महिला स्वयंसेविका, स्थानीय समाजसेबी, बुद्धिजीवी महानुभाब एवम् संघ/संस्थाहरुबाट समन्वय एवम् सहजीकरणका लागि हार्दिक अनुरोध छ । तपशिल: क्र.सं. योजना/उपकरण/ सामग्रीको नाम अन्दाजी […]

1.5 Ton Inverter AC का लागि दरभाउपत्र माग सम्बन्धि सूचना ।

बिषय: दरभाउपत्र माग सम्बन्धि सूचना । (सूचना प्रकाशन मिति: २०८१/०३/०५ गते) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८०/०८१ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८०/०८१ का लागि चतरा अस्पतालको फार्मेसी विभागमा तपशिल बमोजिमको बिधुतिय उपकरणहरु सार्बजनिक खरिद ऐनको दफा ४१ र सार्बजनिक खरिद नियमावलीको नियम ८५ को  उपनियम ४ बमोजिम खरिद गर्न सम्बन्धित सबैको लागि […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]