स्वास्थ्य बीमा सम्बन्धि जानकारी चतरा अस्पताल
बिषय:- बिज्ञप्ति बारे । सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । चतरा अस्पताल ।
बिषयः भिडियो एक्सरे सेवा वारे सुचना । प्रस्तुत सम्बन्धमा सोमवार बिहान ८ वजे देखि र विहिवार विहान ११ वजेदेखि रेडियोलोजिष्ट द्वारा संचालन भईरहेको भिडियो एक्सरे सेवामा विगत केही समयदेखि विविध कारणवश तोकिएको निश्चित संख्याका सेवाग्राहीहरूलाई मात्र सेवा उपलब्ध भईरहेकोमा अव उपरान्त सोमवार र बिहिवारका दिन भिडियो एक्सरेका लागि तपशिलको समयमा पाल्नुहुने सवै सेवाग्राहीहरूलाई सेवा उपलब्ध […]
“बिदाई तथा स्वागत कार्यक्रम”। चतरा अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा.विवेक वर्मा सरलाई चतरा अस्पतालको र मेरो व्यक्तिगत तर्फ वाट सफलताकाे लागि शुभकामना र नवआगन्तुक डा. सैरव वाग्ले सर र डा.नविन अदिकारी सरलाई पनि चतरा अस्पतालको र मेरो व्यक्तिगत तर्फवाट यस अस्पताललाई अझ राम्रो सेवा दिनुहुनेछ आसाका साथ शुभकामना ब्यक्त गर्दछौ।🙏
…तेस्रो प्रकाशन… विषयः फोटो अनिवार्य खिच्ने सम्बन्धमा । उपरोक्त सम्बन्धमा बराहक्षेत्र न.पा. वडा नं. १ र वडा नं. २ का सम्पुर्ण स्वास्थ्य बिमितहरूमा फोटो खिच्न बाँकी रहनु भएका सम्पुर्ण स्वास्थ्य बिमितहरूले अनिवार्य रुपमा मिति २०८१/०२/१५ गते (मंगलवार) भित्र तपशिल बमोजिम फोटो खिच्नु हुन अनुरोध गर्दछौं। तपशिलः क्र.स बडा फोटो खिच्ने स्थान सम्पर्क कै. १ […]
निमन्त्रणा ! निमन्त्रणा ! ! निमन्त्रणा ! ! ! उपर्युक्त सम्बन्धमा “देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा” गर्न सफल चतरा अस्पताल मा KHDC नेपाल र चतरा अस्पतालको सहकार्यमा यहि मिती २०८१/०२/०३ गते बाट नसर्ने रोग (सुगर, प्रेसर, मुटु रोग किड्नी रोग र दम) क्लिनिक उद्घाटन बराहक्षेत्र नगर प्रमुख श्री रमेश कार्कीज्यूको प्रमुख […]
बिषयः- फोटो खिच्ने अवधि थप गरिएको वारे। प्रस्तुत विषयमा यस बराहक्षेत्र न.पा. वडा नं. १ र २ का स्वास्थ्य बीमितहरू लाई मिति २०८१/०१/२२ गते को सुचना अनुसार २०८१/०१/३१ गते सोमवार […]
प्रस्तुत विषयमा यस बराहक्षेत्र न.पा. वडा नं. १ र २ का स्वास्थ्य बीमा सेवा लिनुहुने सम्पुर्न सेवाग्राहीहरुले २०८१ साल भाद्र महिना बाट संचालन हुने नयाँ स्वास्थ्य बीमा तथा नविकरण २०८१/०२/०१ देखि २०८१/०३/१५ (असार महिनाको १५) गते भित्रमा नविकरण तथा नयाँ फारम दर्ता गर्नुहुन जानकारीका साथै अनुरोध गर्दछौ। २०८१ साल असार १५ पछिको स्वास्थ्य बीमा नविकरण र […]
बिषयः- भिडियो एक्स-रे सेवा स्थगन सम्बन्धमा । उपरोक्त सम्बन्धमा मिति २०८१/०२/०३ गते (विहिवार) र मिति २०८१/०२/०७ गते (सोमवार) हुने भिडियो एक्स-रे सेवा सन्चालन नहुने जानकारी गर्दछौ, यस बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ ।
उपरोक्त सम्बन्धमा मिति २०८१/०१/२७ गते (विहिवार) र २०८१/०१/२८ गते (शुक्रवार) प्रविधिक समस्या परेकोहुनाले उक्त २ दिन नेत्र(आँखा) विभाग स्थगन तथा विभाग द्धारा प्रवाहा हुने सेवा सन्चालन नहुने जानकारी गर्दछौ, यस बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ ।