१९ बैशाख २०८३, शनिबार
बिषय: प्रयोगशाला औजार उपकरण खरिद सम्बन्धि सूचना ।।

बिषय: प्रयोगशाला औजार उपकरण खरिद सम्बन्धि सूचना ।। सूचना प्रकाशन मिति: २०७९/१२/११ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतराको आ.ब.२०७९/०८० को ब्यबस्थापन समितिको आन्तरिक श्रोतको स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम “क्र.सं.०३ स्वास्थ्य औजार उपकरण खरिद” शिर्षक अन्तर्गत अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/११/०३ गतेको बैठक निर्णय नं: ०३ र मिति २०७९/१२/१० गतेको बैठक निर्णय […]

बिषय: रेडियोग्राफर करार सेवामा लिने बारे सूचना ।

बिषय: रेडियोग्राफर करार सेवामा लिने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा सेवाग्राहीहरुको चाप अत्याधिक बढिरहेको हुँदा स्वास्थ्य सेवालाई थप गुणस्तरीय तथा ब्यबस्थित गर्न ब्यबस्थापन समितिको आन्तरिक श्रोत बाट ब्यबस्थापन हुने गरी निम्नानुसारको पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/१२/१० को निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको […]

विश्व मुख स्वास्थ्य दिवश 2079/12/06 गत्तेका दिन निःशुल्क स्वास्थय परीक्षणका साथै निःशुल्क आँखा परीक्षण

विश्व मुख स्वास्थ्य दिवश 2079/12/06 गत्तेका दिन चतरा अस्पताल द्धारा आयोजीत  निःशुल्क स्वास्थय परीक्षणका साथै निःशुल्क आँखा परीक्षण कार्यक्रम  विपिकोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इटहरी आँखा अस्पताल को सहकार्य मा बराहक्षेत्र नगरपालिका मा अवस्थित वृद्ध आश्रम मा हुने जानकारी गराउँदछौ।

चतरा अस्पतालमा आज मिति 2079/11/17 गते श्री स्वास्थ्य सेवा बिभागबाट नयाँ एक जना MBBS चिकित्सक नियुक्त

चतरा अस्पतालका ब्यबस्थापन समितिका अध्यक्ष श्री होम प्रसाद गौतम ज्यु एब्म नि. स्वास्थ्य मन्त्री ज्यु, PSO बराहक्षेत्र न पा 2 निबासी श्री रोशन परियार ज्यु, बराहक्षेत्र न पा 2 वडा सदस्य श्री सृजना परियार ज्यु, स्वास्थ्य सेवा बिभागका तथ्यांक बिभाग प्रमुख श्री अनिल थापा ज्यु यी सबैकार्यका लागि हरदम प्रयत्नशील नि.सल्लहकार श्री लन्कमान बि.क. ज्यु […]

चतरा अस्पतालमा अब निशुल्क रेभिज भ्याक्सिन सेवा समेत सुरु हुने

चतरा अस्पतालमा अब श्री स्वास्थ्य सेवा बिभाग अन्तर्गतको नि:शुल्क रेभिज भ्याक्सिनको सेवाको पनि सुरु हुने भएको छ ।। यसका लागि प्रतक्ष्य अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सम्पुर्ण महानुभाबहरुलाई हार्दिक आभार ब्यक्त गर्दछौं ।। चतरा अस्पताल ।।

बिषय: चतरा अस्पतालमा मिति २०७९ चैत्र ०१ देखि प्लास्टिक झोलाहरुको बिकल्पहरु प्रयोग गरिने बारे ।

बिषय: चतरा अस्पतालमा मिति २०७९ चैत्र ०१ देखि प्लास्टिक झोलाहरुको बिकल्पहरु प्रयोग गरिने बारे । प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/११/०३ गतेको निर्णय नं: ०४ अनुसार वातावरणीय स्वास्थ्य एबम सरसफाईलाई समेत मध्यनजर गर्दै यस चतरा अस्पतालमा सेवाग्राहीहरुलाई मिति २०७९/१२/०१ देखि लागु हुने गरी प्लास्टिक झोला बन्द (उपलब्ध नगरिने) गरि अन्य बिकल्प प्रयोग […]

बिषय: मिति २०७९ चैत्र ०१ देखि नियमित औषधि सेवन गर्नुहुने सेवाग्राहीहरुलाई पहेंलो कार्डको सट्टा रेकर्ड फाईल दिईने बारे ।

बिषय: मिति २०७९ चैत्र ०१ देखि नियमित औषधि सेवन गर्नुहुने सेवाग्राहीहरुलाई पहेंलो कार्डको सट्टा रेकर्ड फाईल दिईने बारे । प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/११/०३ गतेको निर्णय नं: ०६ अनुसार नियमित औषधि सेवन गर्नुहुने सेवाग्राहीहरुलाई हाल प्रयोग भईरहेको पहेंलो कार्डको सट्टा मिति २०७९ चैत्र ०१ गते देखि पुराना कागजातहरु समेत लिएर आउन […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]