बिषय: बेन्च सौजन्य गर्न ईच्छुकहरुलाई अनुरोध सहित सूचना । प्रस्तुत सम्बन्धमा मिति २०७५/०५/०१ देखि “बर्षको ३६५ दिनै बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजे सम्म ओ.पि.डी. सेवा” संचालन गर्दै आईरहेको र मिति २०७८/११/२० गते “देश कै प्रथम पूर्ण स्वास्थ्य बीमा युक्त वडा घोषणा गर्न सफल” चतरा अस्पतालको खोप लगाउने स्थानमा बालबालिकाका आमाहरु, सुत्केरी महिलाहरु, वृद्धवृद्धाहरु […]
बिषय: चिकित्सकहरुलाई शत प्रतिशत (१००%) प्रोत्साहन रकम उपलब्ध भईरहेको बारे । प्रस्तुत सम्बन्धमा मिति २०७५/०५/०१ देखि “बर्षको ३६५ दिनै बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजे सम्म ओ.पि.डी. सेवा” संचालन गर्दै आईरहेको र मिति २०७८/११/२० गते “देश कै प्रथम पूर्ण स्वास्थ्य बीमा युक्त वडा घोषणा गर्न सफल” चतरा अस्पतालमा मिति २०७५/०५/०१ देखि नै “एक चिकित्सक […]
बिषय: २०८० पौष देखि 2081 ज्येष्ठ महिनासम्मको एम्बुलेन्स सेवा विवरण बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा संचालित एम्बुलेन्स सेवाको मिति २०८० पौष ०१ देखि 2081 ज्येष्ठ मसान्त सम्म को विवरण सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: क्र.स एम्बुलेन्स सेवा संचालन विवरण संख्या […]
बिषय:- योजनाका लागि अनुरोध सम्बन्धमा । प्रस्तुत सम्बन्धमा आगामी आ.ब.२०८१/०८२ का लागि तपशिल बमोजिमका कार्यक्रम एबम योजनाहरु सम्बन्धित निकायमा अस्पतालद्वारा माग गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गर्दै सम्पूर्ण सरोकार निकाय, राजनीतिक दल, पत्रकार, महिला स्वयंसेविका, स्थानीय समाजसेबी, बुद्धिजीवी महानुभाब एवम् संघ/संस्थाहरुबाट समन्वय एवम् सहजीकरणका लागि हार्दिक अनुरोध छ । तपशिल: क्र.सं. योजना/उपकरण/ सामग्रीको नाम अन्दाजी […]
बिषय: दरभाउपत्र माग सम्बन्धि सूचना । (सूचना प्रकाशन मिति: २०८१/०३/०५ गते) प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८०/०८१ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८०/०८१ का लागि चतरा अस्पतालको फार्मेसी विभागमा तपशिल बमोजिमको बिधुतिय उपकरणहरु सार्बजनिक खरिद ऐनको दफा ४१ र सार्बजनिक खरिद नियमावलीको नियम ८५ को उपनियम ४ बमोजिम खरिद गर्न सम्बन्धित सबैको लागि […]
अस्पतालमा हुने शिफ्ट डिउटीका लागि कम्तिमा पनि ४ (चार) जना कर्मचारी आवश्यक हने बिषयलाई थप स्पष्ट रुपमा बुझाउने तस्बिर । चतरा अस्पताल ।
स्वास्थ्य बीमा सम्बन्धि जानकारी चतरा अस्पताल
बिषय:- बिज्ञप्ति बारे । सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । चतरा अस्पताल ।
…तेस्रो प्रकाशन… विषयः फोटो अनिवार्य खिच्ने सम्बन्धमा । उपरोक्त सम्बन्धमा बराहक्षेत्र न.पा. वडा नं. १ र वडा नं. २ का सम्पुर्ण स्वास्थ्य बिमितहरूमा फोटो खिच्न बाँकी रहनु भएका सम्पुर्ण स्वास्थ्य बिमितहरूले अनिवार्य रुपमा मिति २०८१/०२/१५ गते (मंगलवार) भित्र तपशिल बमोजिम फोटो खिच्नु हुन अनुरोध गर्दछौं। तपशिलः क्र.स बडा फोटो खिच्ने स्थान सम्पर्क कै. १ […]
उपरोक्त सम्बन्धमा बराहक्षेत्र न.पा. वडा नं. १ र वडा नं. २ का सम्पुर्ण स्वास्थ्य बिमितहरूमा फोटो खिच्न बाँकी रहनु भएका सम्पुर्ण स्वास्थ्य बिमितहरूले अनिवार्य रुपमा मिति २०८१/०१/३१ गते (सोमवार) भित्र तपशिल बमोजिम फोटो खिच्नु हुन अनुरोध गर्दछौं। तपशिलः क्र.स बडा फोटो खिच्ने स्थान सम्पर्क कै. १ १ चतरा अस्पताल (बीमा शाखा १५ नं.) नगिना वानिया […]