२९ भाद्र २०८३, सोमबार
मिति २०८१/०६/२२ गते गरिएको भुक्तानी सम्बन्धि जानकारी ।

बिषय: भुक्तानी सम्बन्धि जानकारी । प्रस्तुत सम्बन्धमा मिति २०७८/११/२० गते “देश कै प्रथम पूर्ण स्वास्थ्य बीमा युक्त वडा घोषणा हुन सफल” बराहक्षेत्र नगरपालिका वडा नं: ०२ स्थित चतरा अस्पतालमा पाल्नुहुने सेवाग्राहीहरु मध्ये ९०% भन्दा धेरै स्वास्थ्य बीमितहरु रहनुहुने हुँदा यस अस्पतालको आम्दानिको श्रोत पनि ९०% भन्दा धेरै स्वास्थ्य बीमा बोर्डमा निर्भर/आश्रित रहेको देखिन्छ । प.सं.२०८१/०८२, […]

बिषय: जानकारी एवम् जरिवाना सम्बन्धमा ।

बिषय: जानकारी एवम् जरिवाना सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२९ गतेको बैठक निर्णय अनुसार अस्पतालको क्यान्टिनलाई थप सरसफाई कायम गर्न स्टाफ क्यान्टिनलाई मिति २०८१ कार्तिक ०१ देखि लागु गर्ने गरी तपशिल बमोजिमका निर्देशनहरु कार्यान्वन गरिने हुँदा यस अस्पतालका सम्पूर्ण चिकित्सक एवम् कर्मचारीहरुलाई समेत जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । […]

बिषय: अस्पतालजन्य जोखिम सम्बन्धमा ।

बिषय: अस्पतालजन्य जोखिम सम्बन्धमा । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२९ गतेको बैठक निर्णय नं ०७ अनुसार चतरा अस्पतालमा कार्यरत सबै कर्मचारीहरुको अस्पतालजन्य स्वास्थ्य समस्या अर्थात ब्यबसायजन्य जोखिमहरुद्वारा हुन सक्ने Occupational Hazard हरुलाई समय मै रहे-नरहेको परिक्षण गरी “सुरक्षित कार्यक्षेत्र” को सुनिश्चितताका लागि सबै कर्मचारीहरुलाई ओ.पि.डी. मा चिकित्सकद्वारा स्वास्थ्य परिक्षण गराई कम्तिमा पनि […]

बिषय: सेवाग्राहीहरुलाई अत्यन्त जरुरि सूचना ।

बिषय: सेवाग्राहीहरुलाई अत्यन्त जरुरि सूचना । प्रस्तुत सम्बन्धमा अस्पतालमा सेवाग्राहीहरुले पनि अनुशासित रुपमा सभ्यतापुर्वक स्वास्थ्य सेवा लिनुपर्ने कर्तब्य हो, यदि कुनै स्वास्थ्य सेवा वा सेवाप्रदायकहरु प्रति कुनै समस्या लागेमा वा गुनासो भएमा सुझाब प्रतिक्रिया तथा गुनासो अस्पताल प्रशासनमा राख्नुपर्दछ । यद्यपि कतिपय सेवाग्राहीहरुले “सेवाग्राहीहरुले पालना गर्नुपर्ने आचारसंहिता” पनि पालना नगरि बिभिन्न आग्रह तथा पूर्वाग्रह सहित […]

बिषय: सामाजिक सेवा ईकाई सम्बन्धि सूचना ।

बिषय: सामाजिक सेवा ईकाई सम्बन्धि सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८१/०५/२८ गतेको बैठक निर्णय नं: ०६ द्वारा स्वास्थ्य उपचारबाट कोहि पनि नागरिक बन्चित हुन नपरोस भन्ने उद्देश्य सहित बिपन्न/अतिबिपन्न नागरिकहरुलाई “अतिविपन्न स्व-घोषणा फारम” भरी नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिने र सो व्यवस्थालाई थप पारदर्शी बनाउनका लागि मासिक रुपमा विवरण सार्बजनिक रुपमा […]

बिषयः नेत्र (आँखा) सेवा संञ्चालन बारे ।

प्रस्तुत सम्बन्धमा उपलब्ध रहेको प्रविधिक कारणवश स्थगन भएको नेत्र(आँखा) सेवा मिति २०८१/०५/२८ गते वाट  संञ्चालन रहेको यहि सुचान मार्फत जानकारी गरिन्छ।  

बिषयः निःशुल्क रेबिज भ्याक्सिन उपलव्ध नहुने बारे ।

प्रस्तुत सम्बन्धमा प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्र वाट उपलब्ध भइरहेको निःशुल्क रेबिज भ्याक्सिन प्रेदेश स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्रमा नै उपलब्ध नरहेको हुँदा उक्त निःशुल्क रेबिज भ्याक्सिन यस अस्पतालमा मौज्दात  सुन्य  भएको जानकारी गरिन्छ ।यस वाट सेवाग्राहि प्रति पर्न गएको असुविधा प्रति क्षमाप्रर्थी छौ।  

जिम्मेवारी तोकिएको बारेमा ।

बिषयः- जिम्मेवारी तोकिएको बारेमा । प्रस्तुत सम्बन्धमा मिति २०८१/०३/३० र ३१ गते आईतबार र सोमबारका दिन आ.ब. २०८०/८१ को अन्तिम मौज्दात गणना (Stock Count) गर्नुपर्ने हुँदा तपशिल बमोजिमको विभागहरूमा तपशिल बमोजिमका महानुभावहरूलाई सम्बन्धित जिम्मेवारी तोकिएको ब्यहोरा अनुरोध छ । तपशिलः क्र.स विभाग जिम्मेवार महानुभावहरू कै. १ फार्मेसी विभाग श्री साहदत  मन्सुरी, श्री सपना श्रेष्ठ, श्री […]

सेवा स्थगन सम्बन्धमा ।

बिषयः- सेवा स्थगन सम्बन्धमा ।         उपरोक्त सम्बन्धमा मिति २०८१/०३/३० गते (आईतवार) र २०८१/०३/३१ गते (सोमवार)  का दिन फार्मेसीमा रहेका सम्पुर्ण औषधीहरु आउँदै गरेको आर्थिक वर्ष (२०८१/८२) को लागि मौज्याद तयार गर्नु पर्ने भएको हुँदा कम्प्युटर सफ्टवेरमा रहेको विवरण र फार्मेसीमा रहेको विवरण एकिन गर्न, (Stock Count), स्वास्थ्य वीमामा रहेका सेवाहरूको नयाँ कोड विवरण दर्ता […]

बिषय:- सुझाब पेटिकामा प्राप्त सुझाब बारे ।

बिषय:- सुझाब पेटिकामा प्राप्त सुझाब बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा रहेको “सुझाब पेटिका” लाई मिति २०८१/०३/२५ गते बेलुकी ५:१५ बजे अस्पतालका म्यानेजिंग डाईरेक्टर, नि.कार्यालय प्रमुख, सूचना अधिकारी, प्रवक्ता, सुरक्षाकर्मी तथा कार्यरत स्वास्थ्यकर्मीहरु माझ खोलि माईनुटिंग गर्दा तपशिल बमोजिमका सुझाबहरु प्राप्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपशिल: सुझाब […]

बिषय:- बार्षिक नीति तथा कार्यक्रमका लागि सुझाब संकलन बारे ।

बिषय:- बार्षिक नीति तथा कार्यक्रमका लागि सुझाब संकलन बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको व्यवस्थापन समितिको निर्णय नं: १३ द्वारा आ.ब.२०८१/०८२ को लागि चतरा अस्पतालको “बार्षिक नीति तथा कार्यक्रम” का लागि सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, राजनीतिक दलका प्रमुख/प्रतिनिधि ज्यूहरु, स्थानीय समाजसेबी बुद्धिजीवी ज्यूहरु, पत्रकार ज्यूहरु, महिला स्वास्थ्य स्वयंसेविका ज्यूहरु, चतरा अस्पतालका प्रत्यक्ष एवम् अप्रत्यक्ष सेवाग्राहीहरु एवम् […]

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]