बिषय: जानकारी बारे । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको मिति २०८०/०७/१५ गतेको प.सं.:२०८०/०८१, च.नं.:२३७ को करार सेवामा लिने बारेको सूचनामा रहेका पदहरुको न्यूनतम योग्यता सम्बन्धि तपशिल बमोजिम हुने व्यहोरा जानकारी सहित अनुरोध छ । तपशिल: १) कुनै पनि पदमा निबेदन दिनुहुने निवेदकको सोहि पदको योग्यता नै अनिवार्य हुनुपर्नेछ, २) एक भन्दा बढी योग्यता भएका निवेदकहरुले एक […]
बिषय: शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०७/१५ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८०/०८१ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८०/०८१ का लागि आवश्यक चश्मा फ्रेम एवम् शिशा व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०७/१४ गतेको निर्णयानुसार सार्बजनिक खरिद ऐनको दफा ४० र सार्बजनिक खरिद नियमावलीको नियम ८४ […]
बिषय: करार सेवामा लिने बारे सूचना । प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा रिक्त भएका अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०७/१४ को निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । निम्न: १) आवश्यक कर्मचारीको पद र संख्या: क) ल्याब […]
बिषयः डेन्टल सेवा स्थगन सम्बन्धमा । उपरोक्त सम्बन्धमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वाट जारि दशैँको सार्वाजानीक विदा अनुरूप उक्त प्रतिष्ठान वाट यस अस्पतालमा सेवाप्रवाह गर्नु हुने दन्त चिकित्सक ज्यूहरूको विदा परेको हुदा डेन्टल सेवा मिति २०८०/०७/०४ गते (शनिवार) देखी २०८०/०७/०८ गते (बुधवार) सम्म सन्चालन नहुने व्यहोरा जानकारी गर्दछौँ। यस बाट सेवाग्राही मा पर्ने गएको […]
बिषयः- भिडियो एक्स-रे सेवा स्थगन सम्बन्धमा उपरोक्त सम्बन्धमा मिति २०८०/०७/०२ गते (बिहिवार) देखी २०८०/०७/१० गते (बिहिवार) सम्म भिडियो एक्स-रे सेवा सन्चालन नहुने जानकारी गर्दछौ यस बाट सेवाग्राही मा पर्न गएको असर प्रती क्षमाप्रार्थी छौँ।
बिषय: आ.ब.२०८०/०८१ का लागि आवश्यक औषधि खरिदका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान सम्बन्धि सूचना ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०६/१९ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०६/०८ गतेको निर्णयानुसार आ.ब.२०८०/०८१ मा आवश्यक औषधिका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि […]
बिषय: शिलबन्दी दरभाउपत्र माग सम्बन्धि दोश्रो पटक प्रकाशित सूचना मिति: २०८०/०६/१९ ।। प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०५/२८ ।। प्रस्तुत सम्बन्धमा यस अस्पतालको प.स.:२०८०/०८१, च.नं.११६, मिति २०८०/०५/२८ गते प्रकाशित शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचनामा सार्बजनिक खरिद नियमावली नियम ८४ को उपनियम ३ क) र ९ क) अनुसार तपशिलका अनुसुचिहरुका लागि शिलबन्दी दरभाउपत्र पेश गर्न मिति […]
बिषयः- मंसिर महिना वाट लागु हुने बिमा नबिकरण तथा नयाँ दर्ता समय बारे । प्रस्तुत विषयमा यस बराहक्षेत्र न.पा. बडा नं. २ स्थित चतरा अस्पतालमा स्वास्थ्य बिमा सेवा लिनुहुने बडा नं. १ र २ को सम्पुर्ण सेवाग्राहीहरुले २०८० साल मंसिर महिना बाट संचालन हुने बिमा नयाँ कार्ड तथा नविकरण २०८० साल भद्रा महिनाको १ […]
बिषय: चस्माको फ्रेम तथा शिशाको लागत अनुमान अध्ययनका लागि दररेट/प्रस्ताबहरु माग सम्बन्धि सूचना ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०६/०८ गतेको बैठकद्वारा आँखा उपचार सेवा संचालनार्थ आवश्यक “चस्माको फ्रेम तथा शिशा” का लागि सार्बजनिक खरिद ऐनको दफा ५ र सार्बजनिक खरिद नियमावलीको नियम ११ अनुसारको लागत अनुमान अध्ययन प्रयोजानार्थ आपूर्तिकर्ताहरुसंग निजहरुले आपूर्ति गर्न […]
बिषय: करार सेवामा लिने बारे सूचना । ल्याब टेक्नोलोजिस्ट (BMLT) को लागि: दोश्रो पटक प्रकाशित: २०८०/०६/१२ अपथाल्मिक एसिस्टेन्ट (OA) को लागि: प्रथम पटक प्रकाशित: २०८०/०६/१२ प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी सेवा बिस्तारका लागि एबम रिक्त रहेका निम्नानुसारको पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने ब्यबस्थापन समितिको मिति २०८०/०६/०८ को […]
देशका विभिन्न स्थान/अस्पतालहरुमा कार्यरत चिकित्सक एब्म स्वास्थ्यकर्मी विरुद्ध भइरहेको नियोजित प्रहार/हमला प्रती चतरा अस्पतालको घोर भत्सर्ना एब्म बिरोध तथा सम्बन्धित स्वास्थ्यकर्मीहरुको आन्दोलनमा एक्यवद्धता रहेको छ ।। चतरा अस्पताल ।। बराहक्षेत्र न पा: 2, सुनसरी।। 🙏🙏🙏